Motivate News

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत...बाँकी

इक्यानका सदस्यलाई समस्या पर्दा २४ सै घण्टा उपलब्ध हुन्छु :सरोज बस्नेत (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । यतिखेर विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेत प्यानल नै बनाएर निर्वाचनको मैदानमा छन । दुबै टिमले आफूले चुनाव जित्ने दावि...बाँकी

इक्यानका मतदाताले सुन र पित्तल छुट्याउने क्षमता राख्नुहुन्छ, सानदार चुनाव जित्छु : सन्तोष प्याकुरेल

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट महासचिवका उमेद्वार छन सन्तोष प्याकुरेल । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत...बाँकी

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत...बाँकी

जित निश्चित भइसक्यो, हाम्रो प्रतिशपर्धा मतान्तरका लागि हो : सरोज बस्नेत

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन मिति अत्यन्तै नजिक आइरहेको छ । यही बैशाख ८ गते इक्यानले निर्वाचन मार्फत अगामी दुई बर्षका लागि नयाँ नेतृत्व पाउँदैछ । यतिखेर सरोज बस्नेत र विष्णुहरी...बाँकी

महेश भण्डारीको स्टाटसले इक्यानमा भुँइचालो, भन्छन् ‘प्राइमरी अंग्रेजिले इक्यानको नेतृत्व गर्न सुहाउँदैन’

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन नजिकिदै गर्दा विभिन्न रोचक र घोचक प्रशंगहरुले बजार तताई रहेको छ । यसविच इक्यान कास्कीका पूर्व अध्यक्ष महेश भण्डारीको ताजा फेसबुक स्टाटसले इक्यान बृतमा सनसनि मच्चाएको...बाँकी

आर्थिक अनुशासन र वित्तीय पारदर्शिताका लागि मेरो उमेद्वारी : राकेश श्रेष्ठ

काठमाडौं – काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनको मिति नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन । बस्नेत प्यानलबाट सहकोषाध्यक्ष पदका लागि राकेश श्रेष्ठले उमेद्वारी दिएका छन । उनले आर्थिक अनुशासन...बाँकी

इक्यानका सदस्यलाई निशुल्क कानुनी परामर्श दिन्छु : हरिराम लामिछाने

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनको मिति नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन । बस्नेत प्यानलबाट कार्यसमिति सदस्यका उमेद्वार हरिराम लामिछानेले पनि आफ्नो उमेद्वारी घोषणा संगै पचार प्रसारलाई तिब्रता दिएका...बाँकी

मैले हिजो गरेको काम नै मेरो जित्ने आधार हो : विक्रम के.सी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनको मिति नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन । बस्नेत र पाण्डे प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन । बस्नेत प्यानलबाट सचिव पदका लागि विक्रम के.सीले...बाँकी

इक्यानलाई परिवर्तन गर्न सक्ने क्षमता सरोज टिममा देख्छु : उत्तम पन्त

काठमाडौँ – इक्यानका पूर्व अध्यक्ष उत्तम पन्तले इक्यानलाई परिवर्तन गर्दै गतिशिल नेतृत्व गर्नसक्ने क्षमता सरोज बस्नेत र उनको टिममा आफूले देखेको बताएका छन । सरोज बस्नेत प्यानलको उमेद्वारी घोषणा कार्यक्रममा ऐक्यबद्वता जनाउन अल्फा हाउस पुगेका...बाँकी