Motivate News

मिस टिन पर्सा २०१५ को अडिसन समपन्न

असार १२ , पर्सा – क्यानोन बेल ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टिन पर्सा २०१५ सिजन २ को अडिसन शनिवार वीरगंजमा समपन्न भएको छ । मिस टिन पर्सा पहिलो सिजनको सफलता पुर्वक समपन्न गरिसकेको आयोजकले यसवर्ष...बाँकी

कंगारु एजुकेसन फाउण्डेसन कन्सल्टेन्सीे क्षेत्रमा एक सफल र परिचित नाम

सन् २००१ देखि सञ्चालित कंगारु एजुकेसन फाउण्डेसनका प्रमुख महेशबाबु तिमल्सिना वैदेशिक शिक्षाका क्षेत्रमा सफल व्यक्तित्व हुन । उनीँ नेपाल शैक्षिक परामर्स संघ (इक्यान) का महासचिव पनि छन् । पहिला शिक्षण पेशामा रहेका अंग्रेजी साहित्यका विद्यार्थी...बाँकी

कान्छी औँलामा गनिन चाहाने प्रकाश

कन्सल्टेन्सी क्षेत्रलाई नजिकबाट बुझ्ने र सरोकार राख्ने हरुलाई न त मेट्स एजुकेशन अपरिचित नाम हो न त त्यसका प्रबन्ध निर्देशक प्रकाश पाण्डे नै । कन्सल्टेन्सीको राजधानी नै भने हुने बाघवजार पुतलीसडक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व...बाँकी

इक्यानको नबैँ शैक्षिक मेला असार १७ गते देखि

काठमाडौँ, ७ असार – विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई एकै थलोबाट आवश्यक जानकारी र परामर्श दिने उद्धेश्यले शैक्षिक मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानले गर्न लागेको यो मेला नबौं मेला हो...बाँकी

शैक्षिक परामर्शदाताहरु र कर कार्यालयबीच अन्तरक्रिया

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीका पदाधिकारीहरुले कर सम्बन्धि जानकारी लिएका छन् । शुक्रबार पोखरास्थित आन्तरिक राजश्व कार्यालयमै पुगेर उनीहरुले करको बारेमा विस्तृत जानकारी लिए । ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीसहितको टोली राजश्व कार्यालय पुगेको...बाँकी

भूकम्प पिडितलाई ईक्यान कास्की को २ लाख सहयोग

पोखरा, ५ असार- नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० कास्कीले भूकम्प पिडितहरुको राहतको लागि २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । भूकम्प पिडितको सहयोगार्थ ईक्यान केन्द्रमा कास्की शाखाले २ लाख रुपैयाँ पठाएको हो । केन्द्रले भूकम्प...बाँकी

केपी ओली उपचारका लागि बैंकक जाँदै

असार २, काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बैंकक जाँदैछन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ । ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने...बाँकी

माओवादी नेता हेमन्तप्रकाश ओली ६ महिना निलम्बन

असार २, काठमाडौँ – एकिकृत नेकपा माओवादीका पोलिव्यूरो सदस्य हेमन्तप्रकाश ओली ६ महिना निलम्बनमा परेका छन् । पार्टीकै एक महिलासँग अवैद्य यौन सम्पर्क राखेको र हाल ति महिलाबाट सन्तानसमेत जन्मिएकोले नेता ओलीलाई कारवाही गरिएको जानकारी...बाँकी

राज्यसत्ताविरुद्ध मृत्यु रोज्न तयार हुनुहोस् :विप्लव

असार २, काठमाडौँ – हालै प्रमुख दलबीच भएको १६ बुँदे सहमतिलाई धोका भनेको विप्लव माओवादीले बल्खुदेखि चार किलोमिटर दक्षिणपूर्वमा अवस्थित चोभारको जंगलमा गत शुक्रबार गोप्य भेला गरेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ–महासचिव नेत्रविक्रम...बाँकी

सिन्धुपाल्चोकमा बन्दैछ ॐ टावर

असार २, काठमाडौँ – गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यस यताका पराकम्पनका कारण ठूलो जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकमा ॐ टावर निर्माण हुँदैछ । ॐ पार्क ट्रष्ट नेपालले सिन्धुपाल्चोकको खोलेखर्क–६ मा करिब एक...बाँकी