Motivate News

अस्थायी शिक्षण केन्द्र विद्यालयलाई हस्तान्तर

असार २, काठमाडौँ – युवा गैर सरकारी संस्था महासंघले निर्माण गरेको अस्थायी शिक्षण केन्द्र भक्तपुरको सिरुवाटार माविलाई हस्तान्तरण गरिएको छ । अस्थायी शिक्षणका लागि गत जेठ २३ गतेदेखि विद्यालय परिसरमा निर्माण थलिएको शिक्षण केन्द्र निर्माण सम्पन्न...बाँकी

५६ वर्षकी सरस्वता मृत फेला

असार २, काठमाडौँ –  तेह्रथुमको ईवा गाविसमा एक महिला मृत फेला परेकी छिन् । ईवा २ सिम्ले घर भएकी ५६ वर्षकी सरस्वता खतिवडालाई स्थानीयबासीले मंगलबार दिउँसो घर नजिकै करेसावारीमा मृत अवस्थामा फेला पारेका थिए ।...बाँकी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

असार २, काठमाडौँ –  कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी उरुग्वेलाई १-० ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाराग्वेले अर्जेन्टिनालाई २-२ गोलको बराबरीमा...बाँकी

शिक्षकले नै सहकर्मी शिक्षक कुटेपछि‘

असार २, काठमाडौँ –  किताबमा लेखिएको विषयलाई लिएर ललितपुरको एक विद्यालयका शिक्षकले आफ्नै सहकर्मीलाई हातपात गरेका छन्। महेन्द्र आदर्श उच्च मावि इमाडोलका शिक्षक बखतबहादुर कठेतले लेखेको ‘मात्तिएको लोकतन्त्र’ भन्ने पुस्तकमा आफ्नो नाम राखेको भन्दै विद्यालयका...बाँकी

यसरी पुग्दै छ बैंकमार्फत राहत

असार २, काठमाडौँ – भूकम्पपीडितलाई बैंकमार्फत राहत वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले राहत रकम वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले सकेसम्म खातामार्फत विवरणको तयारी गरेको छ । सरकारले भूकम्पपीडितका...बाँकी

सिङ्गो बस्ती नै शौचालयविहीन

असार २, लहान- सबै घरसम्म शौचालय निर्माण गरी देशलाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त घोषणाको तीव्र तयारी भइरहँदा लहान नगरपालिका–१८ स्थित भदैयाको सिङ्गो बस्ती शौचालयविहीन रहेको पाइएको छ । लहान नगरपालिकामा हालै गाभिएकोे भदैयाको साविक वाड...बाँकी