Motivate News

अधिकृत क्याडेटमा नाम निकाल्न सफल विद्यार्थीलाई डीमाको बधाई

Samman काठमाडौं – नेपालको नम्बर एक आर्मी र प्रहरीहरू अधिकृतको तयारी गराउदै आएको डिमा एकेडेमीले यो बर्ष नेपाली सेनाको अधिकृत क्याडेट (वि.स ५६) मा ६२ जनाको नाम निकाल्न सफल भएको छ । उक्ता क्याडेटमा छनोट हुन...बाँकी

होटलको काम गर्दै अफिसको भाडा तिर्ने प्रज्वल

Prajwol काठमाडौँ – संघर्ष के हो त्यति बेला थाहा हुन्छ जतिबेला स्कूलको अध्ययन सकिएर कलेजको पढाइ सुरु हुन्छ । एसएलसी पछि प्राय शहर तिर पस्छन र सुरु हुन्छ संघर्षको दिन । जतिसुकै हुनेखाने भएपनि त्यो पुग्दैन...बाँकी

भोलिदेखि काठमाडौंमा शैक्षिक मेला हुदै

ierin फागुन २८, काठमाडौं – विदेशमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई परामर्श दिने संस्थाहरुको छाता संघठन आइरिनको आयोजनामा शनिबार (भोलि) देखि अन्तर्राष्ट्रिय शैक्षिक मेला हुदैछ । काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा हुने मेला आइतबार सम्म चल्ने आइरिनका...बाँकी

मोटिभेटले गर्यो इक्यानको नवनिर्वाचित टिमलाई सम्मान

Motivate News1 copy काठमाडौं – भर्खरै सम्पन्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चुनावबाट निर्वाचित नयाँ कार्यसमितिलाई मोटिभेट न्युजले सम्मान गरेको छ । मिडिया इन्टरनेशनलमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा मन्त्रि गंगालाल तुलाधरले सम्पूर्ण टीमलाई बधाई तथा...बाँकी

इक्यानको नवनिर्वाचित टीमलाई सम्मान गर्दै मोटिभेट न्युज

prakash pandey काठमाडौं – भर्खरै सम्पन्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चुनावबाट निर्वाचित नयाँ कार्यसमितिलाई मोटिभेट न्युजले बधाई तथा शुभकामना दिने भएको छ । यहि फागुन २१ गते दिउँसो १ बजे रिपोटर्स क्लबमा उक्त कार्यक्रमको आयोजना गरिएको...बाँकी

कान्छी औँलामा गनिन चाहाने प्रकाश यसरी आए इक्यानको नेतृत्वमा

Parkesh-Pandey.JPG-nn-650x433 काठमाडौँ – कन्सल्टेन्सी क्षेत्रलाई नजिकबाट बुझ्ने र सरोकार राख्ने हरुलाई न त मेट्स एजुकेशन अपरिचित नाम हो न त त्यसका प्रबन्ध निर्देशक प्रकाश पाण्डे नै । कन्सल्टेन्सीको राजधानी नै भने हुने बाघवजार पुतलीसडक क्षेत्रमा आफ्नो छुट्टै...बाँकी

इक्यानको अध्यक्षमा प्रकाश पाण्डे विजयी

prakash pandey फागुन १६, काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । पाण्डेले खसेको...बाँकी

विद्यार्थीले तिर्ने शुल्कको सुरक्षा गर्ने छु : शालिकराम

Salik copy नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अधिवेशन नजिकिँदै गर्दा प्रतिष्पर्धीले मतदातालाई आफ्नो पक्षमा पार्न प्रचार प्रसारलाई तीब्रता दिएका छन् । दुई प्यानलमा अध्यक्षदेखि सहसचिवसम्म नै प्यानल खडा गरेर प्रतिष्पर्धामा उत्रिँदै छन् । इक्यानको इतिहासमै कडा...बाँकी

इक्यानमा पाण्डे प्यानलको उम्मेदवारी घोषणा

Ecan 1 नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को यही फागुन १५ गते नयाँ नेत्तृत्वका लागि चुनाव हुदै छ । उक्त चुनावमा दुइ प्यानल खुलेरै चुनाबी मैदानमा उत्रदै छन । चुनाब आउन केहि दिन मात्र बाँकि रहदा आगामी नेतृत्वका...बाँकी

यस्ता छन् महासचिव दाबेदार सन्तोषका चार महत्वकांक्षा (भिडियो सहित)

Santosh Pyaakurel11 काठमाडौँ – बाल्यकामा सबैको आँखामा राखे पनि नबिझाउने सन्तोष प्याकुरेल अहिले पनि सबैका प्यारा छन् । पेशाले शिक्षक उनले साथीको लहलहैमा एउटा कन्सल्टेन्सी खोले । काठमाडौंको पुतली सडकमा रहेको कमन फाउण्डेशनका संचालक सन्तोष इक्यानको महासचिवका लागि...बाँकी