Motivate News

दुई बर्षसम्म शक्ति संचय गरेको छु, सहज जित निकाल्छु : महेशबाबु तिमल्सिना (भिडियो सहित)

काठमाडौँ – आउँदो बैशाख ८ गते हुने इक्यानको निर्वाचन नजिकिदै जाँदा चुनावि सरगर्मी निकै बढिरहेको छ । यस निर्वाचनमा इक्यानका पूर्व महासचिव एवम् कंगारु एजुकेशन फाउण्डेशनका संचालक महेशबाबु तिमल्सिनाले आगामी कार्यकालका लागि उपाध्यक्षको रुपमा आफ्नो...बाँकी

इक्यान निर्वाचन : उपाध्यक्षका प्रत्यासी रिजाल र तिमल्सिनाले देखाए उच्च राजनितिक संस्कार

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भए पश्चात अव आगामी दुई बर्षका लागि नेतृत्व चयन गर्दै आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि विभिन्न प्रत्यासीहरुले चुनावि...बाँकी

कन्सल्टेन्सी क्षेत्रमा अर्को एउटा पृथ्वीनारायण शाहको आबस्यकता छ : उपाध्यक्ष रिजाल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आकाँक्षीहरुले निर्वाचन केन्द्रित गतिविधिहरुलाई अगाडी बढाइरहेका छन । यही क्रममा इक्यानको अघिल्लो निर्वाचनमा उपाध्यक्षका लागि सबैभन्दा बढि मत ल्याएर बरिष्ठ उपाध्यक्ष बन्न सफल काठमाडौँ इन्फोसिस्...बाँकी

इक्यानमा सर्वसम्मत नेतृत्व नै आजको आवश्यकता हो : महासचिव प्याकुरेल (भिडियो सहित)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा नयाँ नेतृत्वका लागि आगामी बैशाख ८ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि ब्यक्तिगत र गुटगत तवरबाट आकाँक्षीहरुले सक्रियता बढाईरहेका छन । इक्यान करिब करिब निर्वाचनमा जाने निश्चित...बाँकी

फेकनले गर्यो बार्षिक कार्ययोजना सार्वजनिक सहित विभिन्न ब्यक्तित्वलाई सम्मान

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले आफ्नो बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच बार्षिक क्यालेण्डर सहित बार्षिक कार्ययोजना सार्वजनिक गरिरएको हो । फेकनले एजुकेशन फेयर गर्ने देखि सदस्यहरुलाई...बाँकी

प्रसंग इक्यानको निर्वाचन : संस्थापन पक्षले कमजोरलाई अगाडी सार्दा विपक्षीलाई फाइदा

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि यही बैशाख ८ गते निर्वाचन हुँदैछ । दुई वर्ष अगाडि अध्यक्ष बनेका प्रकाश पाण्डेको कार्यकाल यही फागुनमा सकिएको थियो । यो पटक पनि दुई...बाँकी

फेकनको चुनाबमा नयाँ अभ्यास, अध्यक्ष दोहोरिए उपाध्यक्षमा महिला

काठमाडौँ – शैक्षिक परामर्श व्यवसायीहरुको संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन०को निर्वाचन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा यूवराज कटुवाल दोहोरीएका छन् भने उपाध्यक्षमा गिता...बाँकी

द नेक्स्ट एजुकेशन अव पोखरामा पनि

काठमाडौं, २३ भदौ । शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेशन कन्सलटेन्सी’ले पोखरामा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ ।...बाँकी

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् । शैक्षिक परामर्श दातृ संस्थाहरुलाई व्यवस्थित...बाँकी

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा...बाँकी