Motivate News

बजेट पुरानै संरचनामा

जेठ ९ ,काठमाडौं – स्थानीय तहलाई दिने अनुदान एउटै बास्केटमा राखिने, मापदण्ड बनेपछि वितरण संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४/७५ को बजेटमा पुरानै संचरनाअनुसार कार्यक्रम र...बाँकी

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित

जेठ ८, काठमाडौं – आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ। सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी...बाँकी

एलईडी खरिद प्रकरण ः भारतभन्दा आधै सस्तो

बैशाख ३०, काठमाडौँ – विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय...बाँकी

एलइडी बल्ब खरिदमा भारतीय उर्जामन्त्रीको आयो स्पस्ट जवाफ

वैशाख २९–भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ सय करोड रुपैयाँ भारु बचत हुने बताएका छन् । एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी...बाँकी

सरकारले जेठ १५ मै बजेट ल्याउने

बैशाख २८ ,काठमाडौं – सरकारले जेठ १५ मै बजेट ल्याउने भएको छ । निर्वाचन आचारसंहिताका कारण यसवर्ष समयमै बजेट नआउने आशंका बढिरहेका वेला सबै अन्योल चिर्दै सरकारले जेठ १५ मै बजेट ल्इाउन लागेको हो ।...बाँकी

मेलम्चीको पानी असोजभित्र काठमाडौँ नआउने

  वैशाख २६,काठमाडौं – आगामी असोजसम्म काठमाडौं उपत्यकामा खानेपानी ल्याउने घोषणा गरिएको राष्ट्रिय गौरवको आयोजनामध्येको मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमा सम्पन्न हुन र आगामी असोजसम्म काठमाडौंमा पानी नआउने भएको छ। यो खबर आजको गोरखापत्रमा लक्ष्मण...बाँकी

जनप्रतिनिधिको तलबभत्तामा मात्रै साढे ३ अर्ब, कसको कति तलब?

वैशाख २६,काठमाडौं – स्थानीय तहमान निर्वाचित हुने जनप्रतिनिधिको तलबभत्तामा मात्र वार्षिक ३ अर्ब ६० करोड रूपैयाँ खर्च देखिएको छ। यो खबर निरू अर्यालले आजको कारोबारमा लेखेकी छन्। स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटा स्थानीय...बाँकी

उपेक्षामा बजेटः जेठ १५ को समयसीमा के होला ?

वैशाख २५ ,काठमाडौं – संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने निर्वाचन स्वीकार नहुने स्पष्ट...बाँकी

एनसेलले पायो फोरजी अनुमति

वैशाख २२ ,काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ। यो खबर आजको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई...बाँकी

निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयद्वारा साढे सात अर्ब निकासा

वैशाख २०,काठमाडौं – आगामी वैशाख ३१ र जेठ ३१ गते हुने स्थानीय निकायको निर्वाचनको सुरक्षाका लागि मात्रै साढे ७ अर्ब रुपैयाँ बजेट निकासा भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। यसमध्ये अधिकांश रकम...बाँकी