Motivate News

व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु

असार १६, काठमाण्डौं—व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु भएको छ । हिजोदेखि सुरु भएको अधिवेशनमा सभामुख सुवासचन्द्र नेम्वाङ्ले राष्ट्रपतिले बजेट अधिवेशन बोलाएको पत्र पढेर सुनाउनुभएको थियो । बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमानसिंहले अहिलेको बजेट पुननिर्माणमा...बाँकी

महासंघको अध्यक्षमा पशुपती मुरारका

असार १५ , काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि पशुपती मुरारका निश्‍चित भएका छन्। अध्यक्ष पदका दुई प्रत्याशी भवानी राणा र भाष्करराज राजकर्णिकारले उम्मेदवारी फिर्ता लिने भएपछि मुरारका निर्विरोध भएका हुन्। मंगलबार...बाँकी

यातायात कार्यालय, पोखराका लेखा–अधिकृत र लेखापाल अख्तियारको फन्दामा

असार १५, पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले सेवाग्राहीबाट घुस लिएको आरोपमा गण्डकी यातायात कार्यालय, पोखराका लेखा–अधिकृत र लेखापाललाई आज नियन्त्रणमा लिएको छ । लेखा–अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल हरि शर्मा...बाँकी

व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु

असार १५ , काठमाडौँ – व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिय । अन्तरिम संविधान २०६३ को...बाँकी

व्यवस्थापिका संसदको बजेट अधिबेसन आजबाट हुँदै

असार १५, काठमाण्डौं —व्यवस्थापिका संसदको बजेट अधिबेसन आजबाट सुरु हुँदै छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ३ बजे बजेट अधिबेसन सुरु हुने भएको हो ।  राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको...बाँकी

नेपाल सुरक्षित छ- विदेशी पर्यटक

असार १४, काठमाडौँ – गत वैशाख १२ गतेको भूकम्पपछि देशमा पर्यटक आगमन घटदै गएको सन्र्दभमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अभियान सञ्चालन गरेको छ । बेल्जियम,...बाँकी

एसियाली पूर्वाधार बैंक आज देखि संचालनमा 

असार १४, काठमाडौँ – उत्तरी छिमेकी चीनले निकै चासोका साथ गतवर्ष अघि बढाएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) आज देखि सञ्चालन हुने भएको छ । सञ्चालनको मुख्य विधानमा सोमबार बेइजिङमा हस्ताक्षर भएपछि बैंकले औपचारिक सेवा...बाँकी

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा जोशी

  असार १४, काठमाडौँ – नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा शशिन जोशी नियुक्त भएका छन्। बैंकको आइतबार बसेको सञ्चालक समिति बैंठकले ४ वर्षका लागि उनलाई नियुक्त गरेको हो। सञ्चालक समितिले आइतबार नियुक्त गरे पनि मंगलबारबाट...बाँकी

अर्थमन्त्री महत चीन जाँदै

असार,१३ काठमाडौं – अर्थमन्त्री डा. रामशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को अस्तित्व एवम् सञ्चालनको कानुनी आधार निर्धारण गर्ने विधानमा हस्ताक्षर गर्न आज चीन जाँदैछन् । बैंकको विधानमा सोमबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ...बाँकी

सवारी कारवाहीबाट करोड बढी राजस्व संकलन

असार १३, कपिलवस्तु – प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले चालु आर्थिक वर्षको ११ महिनामै सवारी कारवाहीबाट एक करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७१/०७२ को साउनदेखि जेठसम्म सवारी कारवाही गर्दा १ करोड ४...बाँकी