Motivate News

एक महिनाभित्रै संविधान, संविधानपछि आर्थिक विकासमा केन्द्रित हुन्छौ : अध्यक्ष दाहाल

असार २०, काडमाण्डौ— एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले एक महिना भित्र मुलुकमा नयां संविधान जारी भएर आर्थिक विकासमा केन्द्रित हुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो धारणा राखेका हुन्...बाँकी

भवानी राणा बरिष्ठ उपाध्यक्ष

असार १८ , काठमाडौँ – नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्वाचित भएकी छन् ।अध्यक्षमा पशुपति मुरारका निर्विरोध भएपछि बसेको कार्यसमिति बैठकले बरिष्ठ उपाध्यक्षको निर्वाचनको मिति शुक्रबार नै निर्धारण गरेको थियो । निर्वाचन...बाँकी

महासङ्घको अध्यक्ष पशुपति मुरारका निर्वाचित

असार १८, काठमाडौं – निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदमा पशुपति मुरारका निर्वाचित भएका छन्  । महासङ्घको सुक्रवार सम्पन्न विशेष साधारण सभाले कार्यवाहक अध्यक्ष मुरारकालाई सर्वसम्मत रुपमा औपचारिक रुपमा अध्यक्ष चयन गरेको हो...बाँकी

बिद्युत महशुल २९ % ले बढ्ने

असार १८, काठमाडौं –  विद्युत सेवा लागत आकाशिएर बर्सेनि नोक्सानी थपिँदै गएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल बढाउन प्रस्ताव गरेको छ । विद्युत प्राधिकरणलाई नाफा-नोक्सान बराबरीको अवस्थामा ल्याउन २९ प्रतिशत महशुल बढाउनुपर्ने प्राधिकरणको प्रस्ताव छ...बाँकी

रसुवागढी हुँदै चिनियाँ रेल नेपालमा आउने

असार १८, काठमाडौं – बेइजिङले त्रिपक्षीय सहकार्य अन्तर्गत चीन, भारत र नेपाल जोड्ने रेल र सडकमार्ग केरु – रसुवागढी खण्डबाट बढी सम्भव रहेको जनाएको छ । चीन, भारत, नेपाल त्रिपक्षीय आर्थिक करिडोर निर्माण गर्ने बेइजिङको प्रस्तावलाई...बाँकी

माफियाको सरकारी जग्गामा रजाई

असार १७, पोखरा – कास्की जिल्लामा रहेका सरकारी तथा सस्थानका नाममा रहेका जग्गाहरुमा माफियाहरुले बिभिन्न प्रलोभनमा पारेर थोरै पैसामा भाँडामा लिएर करौडौ रुपैया असुल्ने गरेका छन । उपत्यका नगरबिकास समिति, नेशनल ट्रेडिङ्ग तथा कृषिसामाग्रि भण्डार...बाँकी

व्यवास्थापिका संसदको बैठक आज पनि

असार १७, काठमाण्डौ – आगामि बजेट सम्बन्धी छलफलका लागी व्यवास्थापिका संसदको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा पूर्व बजेट माथि छलफल हुने छ । मंगलबारबाट सुरु भएको बजेट अधिबेसनमा हिजो...बाँकी

नेपाली सेनाले न्युन दरको ऋण सुविधा

असार १७, काभ्रे – नेपाली सेनाले भूकम्पबाट पूर्ण रूपमा घर क्षति भएका बहालवाला र भूतपूर्व सैनिकलाई घर निर्माण गर्न न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। प्रधानसेनापति गौरब शम्शेर राणाले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई...बाँकी

सशस्त्र प्रहरीको ठेक्कामा अनियमितता

असार १७, विराटनगर – सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय धनुषाको भवन निर्माणको ठेक्का प्रकृयामा अनियमितता भएको छ । आफूहरूले कबोल गरेको भन्दा बढी रकममा भवन बनाइदिनेलाई ठेक्का दिइएको भन्दै छानविनका लागि सशस्त्र प्रहरीको मुख्यालयमा उजुरी...बाँकी

व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु

असार १६, काठमाण्डौं—व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु भएको छ । हिजोदेखि सुरु भएको अधिवेशनमा सभामुख सुवासचन्द्र नेम्वाङ्ले राष्ट्रपतिले बजेट अधिवेशन बोलाएको पत्र पढेर सुनाउनुभएको थियो । बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमानसिंहले अहिलेको बजेट पुननिर्माणमा...बाँकी