Motivate News

पेट्रोलियम पदार्थमा फेरी बढ्यो मुल्य !

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य वढाएको छ । निगम संचालक समितिको आज साँझ बसेको बैठकले पेट्रोल, डिजेल, र मट्टितेलमामा दुई /दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल ११० तथा मट्टितेल र...बाँकी

हजाएको साढे ३३ किलो सुनमा एम.के मामाको लगानी, लुटपाटमा राप्रपा नेताको संलग्नता

काठमाडौं – साढे ३३ किलो सुन प्रकरणमा अनुसन्धान जारी छ । अनुसन्धानको क्रममा गायब भएको भनिएको साढे ३३ केजी सुनमा एम.के. मामा भनिने मोहनकुमार अग्रवालको लगानी भएको पाइएको छ । सुनसरीको धरान उपमहानगरपालिका ३ घर...बाँकी

अरुण तेश्रो मोदीलाई सुम्पिएको भन्दै आइतवार नेपाल बन्द, के-के भयो अरुण तेश्रोमा राष्ट्रघाता ?

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीले आइतबार (भोली) नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तीमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र...बाँकी

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटक पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई...बाँकी

पेट्रोलियम पदार्थमा फेरी मूल्यवृद्धि, पेट्रोलको १०८, डिजेल र मट्टितेल ९० पुग्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । बिहिबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर...बाँकी

३३ केजी सुन प्रकरण : आज २८ जना विरुद्ध मुद्दा दायर हुने

विराटनगर – ३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले आज बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति...बाँकी

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ९५ प्रतिशत पूरा

चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ९५ प्रतिशत पूरा भएको छ। दोलखाको विगु गाउँपालिका लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको चार सय ५६ मेगावाट क्षमताको यो आयोजना २०६८ सालबाट निर्माण सुरु भएको हो। आयोजना २०७४...बाँकी

सरकारी निकायले १३ अर्ब नतिर्दा यसरी थला पर्दैछ गुठी संस्थान

काठमाडौं – धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौं देखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन । सरकारले संस्थानलाई हाल सम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५...बाँकी

नेपालीको प्रतिव्यक्ति कूल आय एक लाख नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक...बाँकी

युवा स्वरोजगार कोषले युवालार्इ पाँच लाख सम्म ऋण दिने

काठमाडौँ- युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति पाँच लाख सम्म ऋण प्रवाह गर्ने भएको छ । यस अघि प्रतिव्यक्ति दुई लाख दिने गरेको कोषले पाँच लाख सम्म ऋण प्रवाह गर्ने कोषका...बाँकी