Motivate News

सिमेन्टको बढेको मूल्य घट्ने

चैत २८, काठमाडौं – केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन् । आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका हुन् । यो खबर...बाँकी

भूकम्पपीडितका लागि दिने भनेर २०७२ सालमा भारतबाट ल्याइएको करोडौँ मुल्यको जस्तापाता अझैसम्म वीरगन्ज नाका मै

चैत २७ , काठमाडौं – भारतबाट आयात गरीएको करोडौँ मुल्यको जस्तापाता दुई वर्षदेखि पर्साको वीरगन्जमा थन्किएको छ । नेपाल सरकारको आदेशमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको...बाँकी

निर्वाचनका लागि सवारीसाधन–नयाँ नकिन, पुरानै मर्मत गर

चैत २४,काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि नयाँ सवारीसाधन खरिद आवश्यक नभएको निष्कर्षमा पुगेको अर्थ मन्त्रालयले पुराना गाडी मर्मतका लागि मात्र बजेट दिने जनाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। वैशाख ३१...बाँकी

लोडसेडिङ समाप्त भएको प्राधिकरणको घोषणा, अब बिजुली निर्यात गर्ने योजना सार्वजनिक

चैत २३,काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ पूर्णरुपमा हटेको दाबी गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी वर्षदेखि बिजुली निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए । आगामी वैशाख...बाँकी

वैशाखदेखि देशैभर लोडसेडिङ नहुने

चैत २३, काठमाडौं – दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि...बाँकी

खानेपानीको महसुल नतिर्नेमा राष्ट्रपति कार्यालयदेखि अख्तियार र सतर्कता केन्द्रसम्म

चैत २१ ,काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को झन्डै डेढ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी छ । ०६४ सालदेखि केयुकेएलले खानेपानी वितरणबापतको महसुल उठाउन सकेको छैन् । महसुल नतिर्नेमा राष्ट्रपति कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान...बाँकी

सोमबारबाट देशैभर युरो–४ को तेल, प्रतिलिटर ४१ पैसा महँगो

चैत २० ,काठमाडौं – नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ। सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। आयल...बाँकी

पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख जरिवाना

चैत १८ , काठमाडौं – पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख रुपियाँसम्म जरिवाना गर्ने अधिकारसहित सरकारले विद्युत् नियमन आयोग गठन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गरेको छ । यो खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएका...बाँकी

सरकारी ढुकुटीमा एनसेलको १७९ अर्ब योगदान

चैत १७ ,काठमाडौं – विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया“ योगदान गरेको देखिएको छ। ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा...बाँकी

१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने

चैत १६ ,काठमाडौं- भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७...बाँकी