Motivate News

सरकारले जेठ १५ मै बजेट ल्याउने

बैशाख २८ ,काठमाडौं – सरकारले जेठ १५ मै बजेट ल्याउने भएको छ । निर्वाचन आचारसंहिताका कारण यसवर्ष समयमै बजेट नआउने आशंका बढिरहेका वेला सबै अन्योल चिर्दै सरकारले जेठ १५ मै बजेट ल्इाउन लागेको हो ।...बाँकी

मेलम्चीको पानी असोजभित्र काठमाडौँ नआउने

  वैशाख २६,काठमाडौं – आगामी असोजसम्म काठमाडौं उपत्यकामा खानेपानी ल्याउने घोषणा गरिएको राष्ट्रिय गौरवको आयोजनामध्येको मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमा सम्पन्न हुन र आगामी असोजसम्म काठमाडौंमा पानी नआउने भएको छ। यो खबर आजको गोरखापत्रमा लक्ष्मण...बाँकी

जनप्रतिनिधिको तलबभत्तामा मात्रै साढे ३ अर्ब, कसको कति तलब?

वैशाख २६,काठमाडौं – स्थानीय तहमान निर्वाचित हुने जनप्रतिनिधिको तलबभत्तामा मात्र वार्षिक ३ अर्ब ६० करोड रूपैयाँ खर्च देखिएको छ। यो खबर निरू अर्यालले आजको कारोबारमा लेखेकी छन्। स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटा स्थानीय...बाँकी

उपेक्षामा बजेटः जेठ १५ को समयसीमा के होला ?

वैशाख २५ ,काठमाडौं – संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने निर्वाचन स्वीकार नहुने स्पष्ट...बाँकी

एनसेलले पायो फोरजी अनुमति

वैशाख २२ ,काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ। यो खबर आजको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई...बाँकी

निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयद्वारा साढे सात अर्ब निकासा

वैशाख २०,काठमाडौं – आगामी वैशाख ३१ र जेठ ३१ गते हुने स्थानीय निकायको निर्वाचनको सुरक्षाका लागि मात्रै साढे ७ अर्ब रुपैयाँ बजेट निकासा भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। यसमध्ये अधिकांश रकम...बाँकी

जेठदेखि इन्धन ट्यांकरमै लकिङ

वैशाख १७ ,काठमाडौं – इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ। यो खबर आजको कारोबारमा लक्ष्मी सापकोटाले लेखेका छन्। नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चोरी चुहावट...बाँकी

भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री

वैशाख १५,काठमाडौं – दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरवार/सिंहमहल) को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ। यो खबर हामीले...बाँकी

अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट

वैशाख ८, काठमाडौं – अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा...बाँकी

गुज्रियो लेखा समितिले तोकिदिएको म्याद, किन भएन एनसेलको कर निर्धारण ?

वैशाख ५ ,काठमाडौं – एनसेल बिक्रीको पुँजीगत लाभकर असुल गर्न/गराउन संसद्को लेखा समितिका ८ बैठक बसिसके । २०७३ वैशाख २२ देखि सुरु समितिको छलफलमा कर निर्धारणको प्रमुख जिम्मेवार निकाय आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मादेखि...बाँकी