Motivate News

पशुपतिको बर्सेनि अर्बौं रुपैयाँ खेर

चैत १ , काठमाडौं – पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ। कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न...बाँकी

एनसेललाई कर तिराउन निर्देशन

चैत १,काठमाडौं – सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ। महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ। मन्त्रिपरिषद्को निर्णय माइन्युट...बाँकी

एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै भन्यो ‘कर तिर्दैनौं’

फागुन २९, काठमाडौं – एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले...बाँकी

राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव

फागुन २९, काठमाडौं – कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ। नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१...बाँकी

पशुपतिको भेटी करिब तीस करोड

फागुन २७,काठमाडौ – पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ पुगेको छ । यसमा विशेष पूजा गराएबापत चौध करोड रुपियाँ प्राप्त भएको छ । पशुपतिनाथको भेटी व्यवस्थापन गर्न बनेको नियमावली लागू भएपछि...बाँकी

भारतसँगको इन्धन खरिद सम्झौता नविकरणमा नेपाललाई सात अर्ब फाइदा

फागुन २४, काठमाडौं – नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बीच हुन लागेको इन्धन खरिद-बिक्री सम्झौता नविकरणमा नेपाललाई करिब सात अर्ब फाइदा हुने भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।...बाँकी

तस्करलाई सोधेर मात्र बिदामा बस्थे भन्सारका कर्मचारी

फागुन २३ ,काठमाडौं – मेश : गुडमर्निङ सर। राजकुमार : गुडमनिङ। केही छैन भने म छुट्टि लिन्छु ? रमेश : एक छिनमा। राजकुमार : छुट्टि बस्दा हुन्छ ? रमेश : हुँदैन। एक छिनमा कन्र्फम हुन्छ।...बाँकी

साढे ३३ सुन तस्करीमा राजधानीका चार सुनपसले संलग्न भएको खुलासा

फागुन २०, काठमाडौं – साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो । वैभव...बाँकी

खाना पकाउने एलपी ग्यास दुई वर्षभित्र नेपालबाट हटाइने

फागुन १९, काठमाडौं – ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर नीति बनाइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज)...बाँकी

विद्युत् ठगीमा २३ कर्मचारीविरुद्ध मुद्दाको तयारी: साढे सात वर्ष कैद माग गरिने

फागुन १९, काठमाडौं – मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय...बाँकी