Motivate News

राजधानीमा पेट्रोलियम पदार्थको कृतिम अभाव सुरू

असोज ५, काठमाडौँ – भारतले सीमामा नेपाली तेल ट्यांकर रोकिदिएलगत्तै नेपालमा पेट्रोलियम पदार्थको कालोबजारी सुरु भएको छ । काठमाडौं उपत्यका भित्रका केही पेट्रोल पम्पहरुले खबर सार्वजनिक भएको केही समयमै पेट्रोल/डिजेलको बिक्री बन्द गरेका छन् । पेट्रोल/डिजेलको...बाँकी

भारतमै रोकिए तेल बोकेका ट्याङ्कर, नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने

असोज ५, काठमाडौँ – आफ्नो चासो सम्बोधन नभएकोमा असन्तुष्ट भारतले पेट्रोलिय पदार्थको आपूर्ति रोक्न थालेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले आफ्ना ट्याङ्रको सुरक्षा नहुँने अबस्था आएको भन्दै रोकेको छ । तराई–मधेशमा झन्डै डेढ...बाँकी

नयाँ संबिधान अनुसार प्रत्येक बर्षको जेठ पन्ध्रमा बजेट आउने

असोज ४, काठमाडौँ – नयाँ संविधान घोषणा भए पछि बजेट आउने मिति पनि तोकिएको छ । राष्ट्रपति डा. रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको...बाँकी

सहुलियत पसल असोज तेस्रो साताबाट

भदौ ३०, काठमाडौँ – चाडबाड लक्षित सहुलियत पसलहरु असोज तेस्रो साताबाट खुल्ने भएका छन् । पर्वहरु नजिकिँदै गर्दा उपभोग्य वस्तुको अभाव र कालोबजारी रोक्न सरकारले हरेक वर्ष सहुलियत पसल खोल्ने गरेको छ । पसलहरु उपत्यकाका...बाँकी

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से पुनः १२ सय नाघ्यो

भदौ २९, काठमाडौँ – मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । संविधान निर्माणले गतिलिएसँगै पछिल्ला दिन शेयर बजारका लगानीकर्ता उत्साहित हुँदै आएका हुन् । बजार परिसूचक नेप्से पुनः १२ सय नाघ्यो ।...बाँकी

फ्रि भिसाको नाममा लोकप्रिय भएका श्रम राज्य मन्त्रिले विदेशीहरुसँग कमिसन खाएरको खुलासा

भदौ २९, काठमाडौँ – श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको सीतापइलामा १७ रोपनी जग्गामा बनेको आलिसान महल छ । काठमाडौंमै उनको अन्य २ घर छन् । फ्रि भिसाको नाममा लोकप्रिय हुने गरी काम गरेपछि विदेशीहरुसँग उनले प्रशस्तै...बाँकी

मन्त्रि पण्डितको बैंक खातामा ४९ लाख !

भदौ २९, काठमाडौँ – अहिलको मन्त्रिमण्डलका चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद भने प्रशस्त देखिएको छ । जग्गा भने मोरङ,...बाँकी

गाडी भाडा सरकारले घटाएपनि लागु भएन

भदौ २८, काठमाडौँ – घटेको भाडा लागू नगर्ने सार्वजनिक गाडीलाई सरकारले कार्वाही गर्न थालेको छ । यातायात व्यवस्था विभागले अनुगमनका क्रममा भाडा बढी लिने गाडीलाई कारबाही थालेको हो । आइतबार ३० वटा गाडीलाई कारबाही गरिएको...बाँकी

नेपाल–चिन सिमा पारवहन वार्ता, पर्यटन प्रबधनमा जोड

भदौ २८, हुम्ला – नेपाली भू–भागमा पहिलो पटक भएको नेपाल–चिन सिमा वार्ता अन्तिम चरणमा पुगेको बताइएको छ । दुई देश बिचको सिमा स्थम्भ, सिमा सुरक्षा, चरण क्षेत्र व्यवस्थापन, वस्तुगत सामाग्री आयात निर्यात लगायतका विषयले वार्तामा...बाँकी

एग्रो टाइम्स तेश्रो बर्षमा प्रबेश

भदौ २८, काठमाडौँ – कृषि र कृषकमा समर्पित एग्रो टाइम्स तेश्रो बर्षमा प्रवेश गरेको छ । बिगत दुई बर्ष देखि देशका विभिन्न ४२ जिल्लामा क्षेत्र बिस्तार गरीरहेको नेपालकै लोकप्रिय कृषि मासिक पत्रिका एग्रो टाइम्स राष्टिय मासिकले आफ्नो दोश्रो...बाँकी