Motivate News

वालकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै सकियो प्यावसकको तेश्रो अधिवशन

PABSON-team माघ ९, काठमाडौँ  – निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ प्याब्सकको तेश्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार रामनगर पार्टि भेन्युमा सम्पन्न अधिवेशनले कान्तिपुर एकेडेमि हाई स्कुलका प्रिन्सिपल बालकुमार गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती...बाँकी

चालु आर्थीक बर्षका लागि औषधी आपूर्तिमा कुनै समस्या हुँदैन् : प्रमुख अलि

Kalikot News माघ ८, कालिकोट – बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन तथा विर्शजन गर्न कर्णालीमै पहिलो पटक बायोग्यास प्लान निर्माण हुने भएको छ । भौगोलिक अवस्थाका कारण जिल्ला अस्पतालबाट निस्कीने फोहोर व्यवस्थापनका लागि चुनौति...बाँकी

भीभीआईपीको उपचार अब नेपालमै

Doctor holding out stethescope माघ ६,काठमाडौं- राष्ट्रपति उपराष्ट्रपति लगायत भीभीआईपीको उपचार खर्चमा मनोमानी भईरहेको गुनासो आइरहेको बेला सरकारले उनीहरुको उपचार स्वदेशमै गराउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। सरकारले तयार गरेको...बाँकी

एओसीले बनायो अर्को इतिहाँस, सिपिटीमा उत्कृष्ट नतिजा

AOC Building काठमाडौ –  सीए अध्ययन गराउदै आएको केडेमी अफ कमर्श (एओसी)ले अर्को इतिहाँस बनाएको छ । विगतमा आइसिआइ टप गरेर इतिहाँस रचेको एओसीले यो पटक पनि सिटिपीको रिजल्टले नयाँ इतिहाँस बनाइदिएको छ । मगलबार भएको सिपिटीको...बाँकी

एक सय रुपैयाँमै शल्यक्रिया सहितको उपचार पाइने, हेर्नुहोस् यस्तो छ तयारी ?

dr-upendra-mahatwo   पुस २६, सिराह – फुलकुमारी मेमोरियल ट्रष्टका अध्यक्ष एवम् गैर–आवासीय नेपाली संघ (एनआरएनए)का संस्थपक अध्यक्ष डा.उपेन्द्र महतोले एक सय रुपैयाँमा शल्यक्रिया सम्मको उपचार सेवा प्रदान गर्ने गरि अस्पताल स्थापनाको तयारीमा रहेको बताएका छन् ।...बाँकी

सिट र शुल्कमा हस्तक्षेप

TRibhuwan-University_LOgo_222505912_651419412 पौष २०, काठमाडौं— त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले मेडिकललगायतक कलेजको सम्बन्धन, सिट संख्या र शुल्क निर्धारण प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तनको तयारी गरेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। स्रोतका अनुसार सम्बन्धित अध्ययन...बाँकी

स्वास्थ्य मन्त्री थापाको अर्को जनपक्षीय काम, निःशुल्क डायलाइसिस सेवा विस्तार ! हेर्नुहोस कुनकुन अस्पतालबाट पाइन्छ सेवा

gagan Thapa पुस १४, काठमाडौं – स्वास्थ्य मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा संचालनका लागि विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई अनुमती दिएको छ । संपूर्ण डायलाइसिस निःशुल्क गर्ने मन्त्रालयको निर्णय भएपनि कतिपय...बाँकी

अवैध स्वास्थ्य संस्थालाई कानुनी दायरामा आउन फागुन सम्मको म्याद

helth पुस १४, काठमाडौं — अवैध रुपमा धेरै निजि स्वास्थ्य संस्थाहरु संचालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ कडा व्यवस्था लागु गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले जिम्मेबारी सम्हालेपछि अनुगमन गर्दा निजि अधिकांश...बाँकी

औषधि उत्पादनको आवरणमा तस्करी– एउटामा सिलबन्दी, अरूलाई उन्मुक्ति

medicines-630x419 पुस १२, काठमाडौं –  एउटै प्रकृतिको मुद्दामा एउटा औषधि उत्पादन कम्पनीलाई सिलबन्दी गर्ने र अरू दुइटालाई त्यसै छाड्ने औषधि व्यवस्था विभागको निर्णय सन्देहको घेरामा तानिएको छ। औषधि उत्पादनका निम्ति भन्दै ल्याएको रसायन लागूऔषध कारोबारीलाई बेचेको...बाँकी

विशिष्टको उपचारका नाममा राज्यकोषको दुरुपयोग रोक्ने कार्यविधि पारित

helth पुस ८, काठमाडौं – सरकारले पुर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउन नयाँ कार्यविधि पारित गरेको छ । आर्थिक सहायताका नाममा भईरहेको राज्यकोषको दुरुपयोगलाई नियन्त्रण र...बाँकी