Motivate News

विशिष्टको उपचारका नाममा राज्यकोषको दुरुपयोग रोक्ने कार्यविधि पारित

helth पुस ८, काठमाडौं – सरकारले पुर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउन नयाँ कार्यविधि पारित गरेको छ । आर्थिक सहायताका नाममा भईरहेको राज्यकोषको दुरुपयोगलाई नियन्त्रण र...बाँकी

डेढ दर्जन विद्यालयमा विद्यार्थी शून्य: कामै नगरी तलब खान्छन् शिक्षक

ministry-of-education पुस ७, काठमाडौं – सिन्धुलीका करिब डेढ दर्जन विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् । तर ती विद्यालयका ३६ जना शिक्षकले भने नपाढाईकनै तलब खाइरहेका छन् । सिन्धुलीका १६ वटा विद्यालयका शिक्षकले कामबिना नै सरकारी...बाँकी

बहिरंग सेवा पाँच बजे सम्म चलाउन फेरी कडा निर्देशन, पालना नभए कारवाही हुने

helth-checkup पुस ६ , काठमाडौं – स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा (ओपीडी) विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरी पत्राचार गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशन तथा मन्त्रालयको निर्णयानुसार यसअघि...बाँकी

क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’

bharatapur-kyansar-hos पुस ६ , भरतपुर – भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र...बाँकी

त्रिविको इतिहास लेखिँदै

TRibhuwan-University_LOgo_222505912_651419412 पुस ४ , काठमाडौं – स्थापनाको आधा दसकपछि त्रिभुवन विश्वविद्यालय आफ्नो आधिकारिक इतिहास लेख्ने अभियानमा जुटेको छ। नेपालको पहिलो विश्वविद्यालय भए पनि लिखित आधिकारिक इतिहास नभएको र यसबाट विश्वविद्यालय सञ्चालनमा केही असुविधा भएको महसुस गरिएपछि...बाँकी

जीवन बडुले जिते काठमाडौ जिल्ला व्यापी एकल गायन प्रतियोगिताको उपाधी

shree काठमाडौं – राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयओजना गरेको प्रथम काठमाडौ जिल्ला व्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन । चाबहिलको ए वान पार्टी प्यलेसमा भएको कार्यक्रममा...बाँकी

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

pritam-khadka काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् । शैक्षिक परामर्श दातृ संस्थाहरुलाई व्यवस्थित...बाँकी

यस कारण आवश्यक छ स्ववियुको पुनःसंरचना !

nirmal-bhattrai काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको गठन, त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनको लागि भएको थिएन । राजाको नेतृत्वमा सञ्चालित निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध राजनीतिक स्वतन्त्रताको लडाँईको सिल्सिलामा यो अस्तित्वमा आएको थियो । तत्कालीन अवस्थामा प्रतिवन्धित...बाँकी

कक्षा १० को परीक्षा आगामी चैत ३ गते देखी (परीक्षा तालिका सहित)

slc-students मङ्सिर २५, भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ...बाँकी

सगरमाथा अस्पतालको अनियमितताको बिरुद्धमा आमरण अनसन, १६ दिनसम्म पनि भएन सुनुवाई

bikas-tiwari-and-gagan-thapa-copy मंसिर २३, काठमाडौं – नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारी गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको भौतिक सुधारको माग गर्दै आमरण अनसन बसेका छन । उनी अनसन बसेको आज १६ दिन पुगेको छ ।...बाँकी