Motivate News

प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिताको उपाधि प्रेरणा बोर्डिङ स्कुलकी श्रीयालाई

काठमाडौं – निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक) द्वारा आयोजना गरिएको “प्रथम प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता ” को ग्र्याण्ड फाइनल  भब्य समारोह बीच  राष्ट्रिय नाचघर जमलमा शुक्रबार सम्पन्न भएको छ ।  भौतिक पुर्वाधार...बाँकी

नेसनल अस्पताल नै अवैध

भदौ ७, काठमाडौं – त्रिभुवन विश्वविद्यालयले एमबीबीएस अध्यापन अनुमति दिएको राजधानीको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पतालनै नियमबिपरित सञ्चालन भउको पाइएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार अबेरसम्म पनि नेसनललाई शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति दिएको छैन।...बाँकी

जिल्लामा चिकित्सक नजानुका पाँच कारण

  भदौ ४ , काठमाडौं – ‘दुर्गममा सेवा-सुविधा मिल्दैन’ नेपाल सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डे सरकारी चिकित्सकको पारि श्रमिक ज्यादै न्यून भएको र कष्ट मोलेर दुर्गममा जाँदा पनि सेवा-सुविधामा वृद्धि नहुँदा...बाँकी

मिर्गौला प्रकरणमा मनमोहन अस्पतालका तीन कमजोरी

भदौ ४ , काठमाडौं – मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको ‘पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको घटनामा’मा तीन कमजोरी फेला परेका छन्। घटनाबारे बिरामी र अस्पताल पक्षबाट परेको उजुरीपछि नेपाल मेडिकल काउन्सिलद्वारा गठित उच्चस्तरीय...बाँकी

उपत्यकाव्यापी खुल्ला अन्तर विद्यालय हस्तलेखन र निवन्ध लेखन प्रतियोगीता हुँदै

भदौ २, काठमाडौं – वालवाटिका डटकमको आयोजनामा यहि भदौ ९ गतेदेखि २० गतेसम्म उपत्यकाव्यापी खुल्ला अन्तर विद्यालय हस्तलेखन र निवन्ध लेखन प्रतियोगीता हु्ने भएको छ । प्रतियोगीतामा काठमाण्डौ, ललीतपुर र भक्तपुर जिल्लामा कक्षा ३ देखि...बाँकी

सरकारले भेटेन नमुना बनाउन लायक सामुदायिक विद्यालय

  साउन २५ ,काठमाडौं- सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा...बाँकी

राजधानीभित्रकै अस्पतालले म्याद गुज्रेको औषधि खुवायो, बालकको अवस्था गम्भीर

  साउन २४ ,काठमाडौं – राजधानीकै एक अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर बन्न पुगेको छ। आजको कान्तिपुरमा अगाडि लेखिएको छ- सिनामंगलस्थित...बाँकी

काठमाडौ लगायत देशका विभिन्न भागमा “इन्फ्लुएन्जा” भाइरसको संक्रमण बढ्दै, सर्तकता अपनाउन चिकित्सको सुझाव

  साउन १६, काठमाडौं – राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा इन्फ्लुएन्जा भाइरसका बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा इन्फ्लुएन्जा भाइरसका कारण दुईजना मृत्यु भएको छ । इन्फ्लुएन्जा भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको...बाँकी

घातक बन्दै मौसमी एन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

  साउन १५, काठमाडौं – राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पीडीएस०९...बाँकी

तपाईँलाई मानसिक तनाव छ? यसरी व्यवस्थापन गर्नुहोस्

काठमाडौं – मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ। जस्तै भूकम्पका कारण कति व्यक्तिलाई...बाँकी