Motivate News

उपत्यकामा बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै स्कुल बस चलाउन पाउने

मङ्सिर २२, काठमाडौं – विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइसक्नुपर्ने...बाँकी

एमबीबीएसको प्रवेश परीक्षा छानविनमा

मङ्सिर १९, काठमाडौं – स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ। प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र...बाँकी

स्वास्थ्य मन्त्रि थापाको अर्को सफलता, अब नेपाल मै कलेजो प्रत्यारोपण

मङ्सिर १८, काठमाडौं – स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो । नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट...बाँकी

कपन हस्पिटलको बृहत निशुल्क स्वास्थ्य शिबिर शनिबार

मङ्सिर १७, काठमाडौं – काठमाडौँको कपन रुद्रमतीमा रहेको कपन हस्पिटलले विश्व अपाङ्ग दिवसको अवसर पारेर चुनिखेल स्थित चुनिखेल हेस्थ पोष्ट, नौलिन माध्यमिक विद्यालयको प्रांगणमा यहि मंसिर १८ शनिबारका दिन बृहत निशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्ने...बाँकी

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

मङ्सिर १६, काठमाडौं – देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको...बाँकी

नेपालमा एचआईभीको सङ्क्रमण सङ्क्रमण ८० प्रतिशतले घट्यो

मङ्सिर १६, काठमाडौं – पछिल्लो समय नेपालमा एचआईभी एड्सको सङ्क्रमण घट्दै गएको छ । एचआईभीको नयाँ सङ्क्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।एचआईभीरएड्ससम्बन्धमा बढ्दो जनचेतनाले गर्दा एड्सप्रति...बाँकी

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा...बाँकी

गोविन्द केसीको स्थिति नाजुक

मंसिर १४, काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्ती र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाका सवालमा कुला नमिलेपछि गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमवार भएको वार्ता पनि पनि निष्कर्षमा पुग्न सकेन ।...बाँकी

गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गर्‍यो

मंसिर ११, काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा । गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित दुई...बाँकी

डा केसीका माग नाजायज भन्दै सरकार पन्छियो, माग पुरा नहुने संकेत !

मंसिर ११, काठमाडौं – सरकारले डा. गोविन्द केसीले उठाएका माग पुरा नगर्ने भएको छ । त्रिभूवन विश्वविद्यालयका उपकूलपति डा तिर्थ खनियालाई हटाउनुपर्ने केसीको माग जायज नभएको निस्कर्ष सहित पुरा नगर्ने बताएको छ । शिक्षा मन्त्री...बाँकी