Motivate News

स्कूल बसमा भएको आगजनीको जिम्मा विप्लव मावोबादीले लियो

साउन ६, काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीनिकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले बुधबार बिहान काठमाडौंको कीर्तिपुरमा भएको आगजनीको जिम्मा लिएको छ । विद्यार्थी लिन निस्केको मोर्डन इन्डियन स्कुलको बसमा कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल अगाडिको सडकमा सुतलीबाट...बाँकी

छात्रवृत्ति लिन पाँच हजारको आवेदन

साउन ६, काठमाडौँ – उच्च माविमा नि:शुल्क अध्ययनका लागि भूकम्प प्रभावित जिल्लाका झन्डै साढे पाँच हजार विद्यार्थीले आवेदन दिएका छन् । अपेक्षाभन्दा धेरै र आर्थिक क्षमता भएकाले पनि आवेदन दिएको भेटिएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले...बाँकी

कर्मचारीका छोराछोरी सरकारीमै पढाउन सुझाव

साउन ५, काठमाडौँ – निजामती कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने संविधानमै व्यवस्था गर्न सरोकारवालाले सुझाएका छन्। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको नवौं केन्द्रीय समिति बैठकले सोमबार सरकारी शिक्षाको गुणस्तरमा सुधार ल्याउन यस्तो...बाँकी

अख्तियारको फन्दामा राजदूत

साउन ५, काठमाडौँ -श्रम राज्यमन्त्रीसँग मिलेर करोडौं कमिसन चक्करमा लाग्दा मलेसियास्थित नेपाली राजदुतको पद धरापमा परेको छ । अवैध रुपमा मलेसिया बस्दै आएका कामदारहरुलाई राजदुत निरञ्जनमान सिंह बस्न्यातले आफ्नै कम्पनीमार्फत नेपाल फर्काउँदा उनले असुली गरेको...बाँकी

कास्कीका उत्कृष्ठ सामुदायि बिद्यालय र बिद्यार्थि सम्मानित

साउन ४, पोखरा – कास्की जिल्लामा रहेका सामुदायिक बिद्यालय बाट एस.एल.सिमा बिशिष्ट श्रेणीमा पास भएका बिद्यार्थि र ७० प्रतिशत भन्दा माथि बिद्यार्थि पास गराउन सामुदायिक बिद्यालयहरु सम्मानित भएका छन । बिप्लव नेतृत्वको नेकपा माओबादी निकट...बाँकी

नेपालमा बेरोजगारको संख्या पाँच हजार दुई सय ७६ मात्र

साउन ४, काठमाडौँ – नेपाल सरकारले नेपालमा पाँच हजार दुई सय ७६ जना नेपाली मात्रै बेरोजगार रहेको जनाएको छ । आर्थिक वर्ष २०७१/०७२ को मन्त्रालयगत प्रगति विवरणअनुसार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत सूचना केन्द्रहरूबाट जम्मा पाँच...बाँकी

त्रिभुवन बिश्वविद्यालयको स्नातकोत्तर पढाई अन्‍योलमा

साउन ४, काठमाडौँ – क्यालेन्डरअनुसार शैक्षिक गतिविधि सञ्चालन नहुदा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर पढाई अनिश्चित भएको छ ।  स्नातक तहको पढाइ सकेको पाँच महिना बितिसक्दा पनि अहिले सम्म स्नातकोत्तर तहमा त्रिबिले भर्ना नखोल्दा विधार्थीको पढाई अनिश्चित भएको हो...बाँकी

भविष्य र जागिर खोज्दै नेपाल आउने विदेशीको संख्या १० हजार

साउन ४, काठमाडौँ – हरेक वर्ष नेपाल भित्रिने लाखौं विदेशी पर्यटकमध्ये १० हजारभन्दा बढी अध्ययन र रोजगारीका लागि नेपाल आउने गरेको पाइएको छ । वर्षेनि लाखौं नागरिकलाई रोजगारी र अध्ययनको उद्देश्यका लागि विदेश पठाउने गरेको...बाँकी

कर्मचारीको उमेर हद फेरी ६० वर्ष

साउन ४, काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेरहद दुई वर्ष बढाउने तयारी गरेको छ । अहिले ५८ वर्ष उमेरहद छ । यसअघि ०४९ मा सरकारले कर्मचारीको उमेरहद ६० बाट घटाएर ५८ वर्ष बनाएको थियो ।...बाँकी

जर्नेल-कर्नेलकै प्रमाणपत्र नक्कली

साउन ४, काठमाडौँ – सैनिक सचिव विभागले सबै उच्च सैनिक अधिकृत जर्नेल, कर्नेल को शैक्षिक प्रमाणपत्र र नागरिकतामाथि अनुसन्धान गर्ने भएको छ । विभागले प्रमुख सेनानीदेखि माथिल्लो तहका सम्पूर्ण सैनिक उच्च अधिकृतलाई परिपत्र गर्दै सक्कली...बाँकी