Motivate News

यूकेको विश्वविद्यालयमा एसोसिएट डिन बने नेपाली

असार १६, लण्डन- प्राध्यापक डा. पदम सिम्खडा लिभरपुल जोन मोर युनिभसिर्टीको एसोसिएट डिन नियुक्त भएका छन । नेपाली प्राध्यापक विदेशी विश्वविद्यालयमा एसोसिएट डिन हुने सम्भवत सिंखडा नै पहिलो हुन । त्यस्तै लिभरपुल जोन मोर युनिभसिर्टीमा तथा...बाँकी

जानकी मेडिकल कलेजका विद्यार्थीको अन्दोलन सिंहदरबार सम्म

असार १६, काठमाण्डौं — आफूहरुलाई अन्यत्र स्थानान्तरण गर्न माग गर्दै जानकी मेडिकल कलेजका विद्यार्थीहरुले बुधबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन सुरु गर्नुअघि गुपचुप दक्षिणगेट अगाडि जम्मा भएका उनीहरुले एक्कासी ब्यानर, प्लेकार्ड...बाँकी

सामुदायिक विद्यालयमा क्याम्पस नचलाउन मन्त्रालयको निर्देशन

असार १६, काठमाडौँ  – सरकारले  कतिपय सामुदायिक विद्यालयमा स्नातक तह वा सोभन्दा माथिको क्याम्पसका कक्षाको पठनपाठनले विद्यालय तहको पठनपाठनमा बाधा पुगेको भन्दै विद्यालय समयमा क्याम्पसका कार्यक्रम नचलाउन निर्देशन दिएको छ । तस्तै एसएलसी परीक्षामा राम्रो...बाँकी

संचयकोषमा ५५ कर्मचारीको माग : बिज्ञापन सहित

असार १४, काठमाडौँ- कर्मचारी सञ्चयकोषले बिभिन्न पदमा ५५ जना कर्मचारीका लागि बिज्ञापन गरेको छ । कोषले बरिष्ठ कम्प्युटर सहायकदेखि चार्टर्ड एकाउन्टेन सम्मका पदहरुमा कर्मचारी माग गरेको हो । प्रशासन तर्फको शाखा अधिकृतमा ८ जना माग गरिएको...बाँकी

अनेरास्ववियुले डिनलाई शौचालयमा थुने

असार १४, काठमाडौँ – अनेरास्ववियुले पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. गोविन्द प्रसाद लामिछानेलाई विश्वविद्यालय केन्द्रीय कार्यालयको शौचालयमा थुनेका छन् । सोमबार दिउँसो अनेरास्ववियु समर्थित कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा पुगेर डिनलाई १५ मिनेटसम्म शौचालयमा...बाँकी

‘मदन भण्डारी पत्रकारिता पुरस्कार’ प्रकृतिलाई

असार १४, काठमाडौँ – मदन भण्डारी मेमोरियल कलेजद्वारा प्रदान गरिने ‘मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्र दैनिकका समाचारदाता प्रकृति अधिकारीलाई प्रदान गरिएको छ । कलेजको चौधौँ वार्षिकोत्सव तथा नेकपा ९एमाले०का तत्कालीन महासचिव मदन भण्डारीको...बाँकी

बुटवल बहुमुखी क्याम्पसका ताला

असार १४, रुपन्देही – बीएड पहिलो बर्षको शिक्षा बिज्ञान बिषयको प्रयोगात्मक परीक्षामा कुनै पनि अंक नआएपछि बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका छन् । सोमबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि कामकाज प्रभाबित भएको छ । बीएड...बाँकी

भूकम्प प्रभावित ७ जिल्ला को परीक्षा आज देखि

असर, १४ काठमाडौँ – उच्चमाध्यमिक शिक्षा परिषद्ले भुकम्प प्रभावित ७ जिल्लाको परिक्षा आज देखि संचालन गरेको जनाएको छ । आज कक्षा १२ को अनीबार्य अंग्रेजिको परिक्षा लिइएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताउए। सर्माका अनुसार भूकम्पबाट...बाँकी

आज प्राविधिक एसएलसी रिजल्ट प्रकाशित हुदै

असार १३ , काठमाण्डौ – आज सार्वजनिक गर्न लागिएको प्राविधिकतर्फको एसएलसी परीक्षाको नतिजामा सबै विद्यार्थी उत्तिर्ण हुने भएको छ । ग्रेडिङ प्रणालीअन्तर्गत नतिजा प्रकाशन गर्न लगिएकाले सबै परीक्षामा सहभागी सबै विद्यार्थी उतिर्ण हुन् भएको हो । प्राविधिक...बाँकी

कक्षा ११ को परीक्षा सम्पन

असार १२, काठमाडौँ – उच्चमाध्यमिक शिक्षा परिषद्ले यही असार १ गतेदेखि देशका ६८ जिल्लामा सञ्चालन गरेको कक्षा ११ को परीक्षा आज सम्पन्न भएको छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्माले कक्षा ११ को परीक्षा सबैतिर शान्तिपूर्ण...बाँकी