Motivate News

विद्यालयमा ट्राफिक प्रहरीको जनचेतना कार्यक्रम

असार १, वीरगन्ज – विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतना अभियान सुरु गरेको छ । विद्यार्थीलाई ट्राफिक नियम जानकारी दिने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको ट्राफिक कार्यालय पर्साका...बाँकी

शुल्क मिनाहा माग गर्दै विद्यार्थी संगठन 

असार १, काठमाडौँ – भूकम्पका कारण बन्द भएको अवधिको सम्पूर्ण शुल्क मिनाहा गर्न निजी विद्यालयले नमानेपछि १३ विद्यार्थी सङ्गठनले पुनः आन्दोलन गर्ने भएका छन् । विद्यार्थी सङ्गठनले आज पत्रकार सम्मेलन गरी आजै प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने,...बाँकी

एसएलसी नतिजा एक हप्ता भित्रै

असार- १ काठमाडौं – गत वर्ष चैत्रमा संचालन भएको प्रबेशिका परीक्षा एसएलसीको नतिजा असारको पहिलो हप्ता भित्र आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेकोले नतिजा चाडै...बाँकी

नायिका नन्दिता के.सी को पुन्ह जन्म

कुरो हो नायिका नन्दिता के.सी को । हरेक चलचित्रमा गुन्डाले नायिका लाई लखेटेको, पिटेको, जबर जस्ती गर्न खोजेको, भनेको नमाने पछि बेस्मरी पिटेको लगायतका सिनहरु देख्न पाईन्छ । चलचित्र हेर्ने सबैलाई अप्ठ्यारो पर्ने गरी अभिनय...बाँकी

झारफुक गर्दागर्दै सुत्केरीको मृत्यु

असार १, काठमाडौँ- जिल्लाको उत्तर पश्चिममा रहेको फुकोट गाविसमा उच्च रक्तश्रावका कारण आज बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । फुकोट गाविसको वडा न ७ पलाँतिवाडा गाउँकी जिते लुवारकी ४० वर्षीया श्रीमती जसु लुवारको ज्यान गएको...बाँकी

नेपालमा मायोज र म्यागी चाउचाउ प्रतिबन्ध

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्यागी र मायोज चाउचाउको उपभोग र विक्रीवितरणमा रोक लगाएको छ ।   म्यागी र मायोज ब्राण्डका चाउचाउको लेबलमा नो एडेड एमएसजी उल्लेख भएको तर परीक्षण गर्दा उपस्थिति देखिएकोले उक्त...बाँकी

अस्पतालको सटरको टेण्डरका लागि मन्त्री पद दाउमा राखेँ– स्वास्थ्यमन्त्री अधिकारी

असार- १ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले लुम्बिनी अञ्चल अस्पतालको सटर टेण्डर रद्ध गर्न ठूलै चलखेल भएको बताएका छन् । उनले विभिन्न राजनितिक दल र बुटवलका व्यवसायीहरु यसका बिरुच लागि परेको बताउँदै मन्त्री पद...बाँकी

जानकी मेडिकल कलेजका विद्यार्थी फेरि आन्दोलित, पढाई नभएको २ वर्ष पुग्यो

असार- १ काठमाडौं – व्यवस्थापनको झगडाका कारण पठपाठन प्रक्रिया सुचारु हुन नसकेको जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीहरु फेरि आन्दोलित भएका छन् । पठनपाठन सुचारु हुनुपर्ने माग गर्दै दोस्रो पटक उनीहरुले काठमाडौं आएर दबाब सिर्जना गरिरहेका छन्...बाँकी

कक्षा ११ को परीक्षा आजदेखि सुरु

असार १, काठमाडौँ – कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ । यसअघि जेठ १ गतेदेखि हुने भनिएको परीक्षा बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो । त्यहि परीक्षा आजदेखि...बाँकी