Motivate News

यौन भिडियो सार्बजनिक भएपछि श्रीमान/श्रीमतीले गरे आत्महत्या

नयाँ दिल्ली – भारतको मध्यप्रदेशमा एक दम्पत्तिले आत्महत्या गरेका छन् । आफ्नो अन्तरंग क्षणको भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनीहरुले आत्महत्या गरेका  हुन् । भारतको देवास जिल्लाको एउटा गाउँमा पतिपत्नीले आफ्नो गोप्य क्षण आफ्नै मोबाइल...बाँकी

कामकाजी महिलाका छोरीहरुले पाउँछन् राम्रो जागिर

गृहिणी महिला भन्दा कामकाजी महिलाका छोरीहरुको करिअर उत्कृष्ट रहने एक अध्ययनले देखाएको छ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कामकाजी महिलाका छोरीहरुले समेत राम्रो जागिर पाउँछन् । उनीहरुले राम्रो काम पाउने तथा करिअर सफल हुनुमा...बाँकी

आइएसको आक्रमणका एकसय २० को मृत्यु

असार, ११ बेरुत– सिरियाको कोबाने सहरमा आइएस आतङ्ककारी समूहले गरेको आक्रमणमा परी १२० जना सर्वसाधारणको मृत्यु भएको समाचार छ । गत २४ घन्टा अघि मात्र आइएस लडाकू समूह जिहादीको कोबाने सहरमा आएर आक्रमण सुरु गरेका...बाँकी

पाकिस्तानमा बम विस्फोटका दोषी पक्राउ

असार ११, काठमाडौँ – सन् २००९ मा पाकिस्तानको पेसावरमा गराइएको भीषण बम विस्फोटनका संलन्न एक पाकिस्तानी नागरिक रोममा पक्राउ परेका छन् । सो आक्रमण पाकिस्तानको एक रक्तपातपूर्ण आक्रमण थियो । इटालीमा बसोबास गर्दै आएका ती...बाँकी

पाकिस्तानमा गर्मीबाट मर्नेको सङ्ख्या एक हजारभन्दा बढी

असार ११, काठमाडौँ – पाकिस्तानी सहर कराचीमा केही दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक हजारभन्दा बढी भएको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको...बाँकी

पाकिस्तानमा गर्मीका कारण मर्नेको संख्या ८ सय नाघ्यो

असार ९, काठमाडौं – पाकिस्तानमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । कराँचीमा मात्र मर्नेको संख्या ७ सय ८० पुगेको छ । गर्मीले बढी प्रभावित दक्षिणी सिन्ध प्रान्तका विभिन्न स्थानामा ३०...बाँकी

पुलिस थानामै मोडल बलात्कृत

मुम्बई, ९ असार – पुलिस थानामा मोडलको बलात्कारको पुष्टि पछि पुलिसले तीन पुलिससहित पाँच अन्यलाई आरोपी बनाएको छ । यो घटना अप्रिल महिनाको हो जब पुलिसहरुले २९ वर्षीया मोडललाई पुलिस थानामै बलात्कार गरे । मोडलले आफू...बाँकी

भारतको झारखण्डमा नक्सलवादीहरुले रेलमा बिस्फोट

असार ९ , काठमाडौँ –  भारतको झारखण्डमा नक्सलवादीहरुले रेलमा बिस्फोट गराएका छन् । झारखण्डस्थित लातेहार जिल्लामा रहेको रेल वे स्टेशनमा बिस्फोट गराई रेलका डिब्बा उडाउँदा भएको मानवीय क्षतिको बिवरण प्राप्त भएको छैन भने रेल वे...बाँकी

विवाहको लागि विज्ञापन

असार २, नयाँ दिल्ली – हरेक आमा–बुवाले उनको बच्चाहरुको राम्रो घरमा विवाह होस् भन्ने चाहन्छन् । यस्तै सपना पद्मा अय्यरले आफ्नो छोरो हरिश अय्यरको लागि पनि देखेकी थिइन् । यसका लागि उनले विज्ञापन पनि दिएकी...बाँकी

क्लिन्टनको चुनावी प्रचार अभियान सुरु

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि हिलारी रोधम क्लिन्टनले आफ्नो उम्मेदवारी औपचारिक अभियान शनिबारबाट सुरु गरेकी छिन । ह्वाईट हाउसमा पुग्ने पहिलो महिला उम्मेदवारका रुपमा उनले आफूलाई उत्साहका साथ प्रस्तुत गर्दै, आफ्नो समर्थकहरूमा पहिलो चुनावी अभियानमा सम्बोधन...बाँकी