Motivate News

पराजयपछिकाे पहिलो सम्बोधनमा के भनिन् हिलारीले ?

कार्तिक २५ , काठमाडौं –राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पसँगको पराजयपछि न्युयोर्कबाट सम्बोधन गर्दै हिलारी क्लिनटनले आफ्ना सर्मथक तथा सहयोगीहरुलाई धन्यवाद दिएकी छ्न्। ‘जसले यहाँसम्म पुग्न ठूलो सहयोग पुर्‍याए उनिहरु सबैलाई धन्यवाद।’ ‘मैले डोनाल्ड ट्रम्पलाई फोन गरेर...बाँकी

पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले ‘हिलारीलाई भोट हालेको’ भनेपछि…

कार्तिक २४ , काठमाडौं – अमेरिकामा मंगलबार भएको चुनावमा रिपब्लीकन पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले हिलारीलाई भोट हालेको समाचार बाहिरीएपछि पूर्वराष्ट्रपति बुसले स्पष्टिकरण दिनु परेको छ। लिम्वरर्क नामक रेडियो कार्यक्रमले पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले हिलारीलाई...बाँकी

भारतीय सेनाको क्याम्पमा आत्मघाती हमला, १७ सैनिकको मृत्यु

काठमाडौँ – भारतको जम्मुकश्मिरस्थित भारतीय सेनाको मुख्य क्याम्पमा आत्मघाति हमला भएको छ । आतंकबादी हमतामा भारतीय सेनाका १७ जवानको मृत्यु भएको छ भने ४  आतंकबादी मारिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । कश्मिरको उरी भन्ने स्थानमा...बाँकी

उत्तर कोरियाले फेरी गर्यो दुई वटा मिसाइल परीक्षण

असार  ८ , काठमाडौँ – उत्तर कोरियाले फेरी दुई वटा मिसाइल परीक्षण गरेको छ । दक्षीण कोरियाली अधिकारीहरुका अनुसार उत्तरले दुई घण्टाभित्र मध्यमदुरीको दुई वटा ब्यालेस्टिक मिसाईल परीक्षण गरेको हो । दुई वटै शक्तिशाली मुसुडन...बाँकी

सदिक खान लण्डनको मेयर पदमा निर्वाचित

बैशाख २५, काठमाडौँ – बेलायतको सम्पन्न शहर लण्डनको मेयर पदमा एकजना मुसलमान समुदायका नेता निर्वाचित भएका छन् । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर पदमा निर्वाचित भएका हुन्  । निर्वाचित भएसंगै...बाँकी

एक वर्षीया नेपाली बालिका आशाले छेडिन् अष्ट्रेलियामा अध्यागमन

फागुन  ११ , काठमाडौं –   एक वर्षकी नेपाली बलिकालाई लिएर अष्ट्रेलियाको अध्यागमन नीतिमाथि ठूलो बहस छेडिएको छ । अष्ट्रेलियाली सञ्चार माध्यमहरुमा दिनहुँ आशा नाम गरेकी नेपाली बालिकाको समाचार आउने गरेको छ । यो उनको...बाँकी

मलेसियामा १ सय ६१ नेपाली पक्राउ

फागुन, ९ क्वालालम्पुर । गैरकानुनी कामदारमाथि गत शुक्रबारबाट सुरु भएको धरपकडका क्रममा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् । मलेसियाको सरकारी समाचार समिति बर्नामाले जनाएअनुसार मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा यी नेपालीहरु पक्राउ...बाँकी

दोस्रो जनआन्दोलन यता ३४ लाख नेपाली विदेसिए

पुस २६, काठमाडौँ – मुलुकमा ठूलो राजनीतिक परिवर्तन एपनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा ०६२/६३ को जनआन्दोलयन यता १० वर्षमा रोजगारीका लागि झन्डै ३४ लाख युवा विदेशिएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ । वैैदेशिक रोजगार...बाँकी

जापानी सेनाले अब विदेशमा गएर युद्ध लड्न पाउने

असोज,२ काठमाडौं -जापानी संसदले सेनालाई विदेशमा गएर लड्न अनुमति दिने कानून पारित गरेको छ । कानुन पारित भएसँगै अब जापानी सेनाले देश बाहिर गएर युद्ध लड्न पाउने छन् । दोश्रो विश्वयुद्धपछि पहिलो पल्ट जापानी सेनाले देश बाहिर...बाँकी

सिरियामा चर्किरहेको गृहयुद्धका बारे अमेरिका र रुस बीच छलफल

अमेरिका र रुसका अधिकारीहरुले सिरियामा चर्किरहेको गृहयुद्धका बारेमा छलफल गरेका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यसबारेमा दुई देशबीच झण्डै एक वर्षभन्दा बढी समयपछि छलफल भएको हो । अमेरिकी रक्षा मन्त्री ऐस्टर्न कार्टर र रुसी...बाँकी