Motivate News

उत्तर कोरियाले फेरी गर्यो दुई वटा मिसाइल परीक्षण

असार  ८ , काठमाडौँ – उत्तर कोरियाले फेरी दुई वटा मिसाइल परीक्षण गरेको छ । दक्षीण कोरियाली अधिकारीहरुका अनुसार उत्तरले दुई घण्टाभित्र मध्यमदुरीको दुई वटा ब्यालेस्टिक मिसाईल परीक्षण गरेको हो । दुई वटै शक्तिशाली मुसुडन...बाँकी

सदिक खान लण्डनको मेयर पदमा निर्वाचित

बैशाख २५, काठमाडौँ – बेलायतको सम्पन्न शहर लण्डनको मेयर पदमा एकजना मुसलमान समुदायका नेता निर्वाचित भएका छन् । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर पदमा निर्वाचित भएका हुन्  । निर्वाचित भएसंगै...बाँकी

एक वर्षीया नेपाली बालिका आशाले छेडिन् अष्ट्रेलियामा अध्यागमन

फागुन  ११ , काठमाडौं –   एक वर्षकी नेपाली बलिकालाई लिएर अष्ट्रेलियाको अध्यागमन नीतिमाथि ठूलो बहस छेडिएको छ । अष्ट्रेलियाली सञ्चार माध्यमहरुमा दिनहुँ आशा नाम गरेकी नेपाली बालिकाको समाचार आउने गरेको छ । यो उनको...बाँकी

मलेसियामा १ सय ६१ नेपाली पक्राउ

फागुन, ९ क्वालालम्पुर । गैरकानुनी कामदारमाथि गत शुक्रबारबाट सुरु भएको धरपकडका क्रममा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् । मलेसियाको सरकारी समाचार समिति बर्नामाले जनाएअनुसार मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा यी नेपालीहरु पक्राउ...बाँकी

दोस्रो जनआन्दोलन यता ३४ लाख नेपाली विदेसिए

पुस २६, काठमाडौँ – मुलुकमा ठूलो राजनीतिक परिवर्तन एपनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा ०६२/६३ को जनआन्दोलयन यता १० वर्षमा रोजगारीका लागि झन्डै ३४ लाख युवा विदेशिएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ । वैैदेशिक रोजगार...बाँकी

जापानी सेनाले अब विदेशमा गएर युद्ध लड्न पाउने

असोज,२ काठमाडौं -जापानी संसदले सेनालाई विदेशमा गएर लड्न अनुमति दिने कानून पारित गरेको छ । कानुन पारित भएसँगै अब जापानी सेनाले देश बाहिर गएर युद्ध लड्न पाउने छन् । दोश्रो विश्वयुद्धपछि पहिलो पल्ट जापानी सेनाले देश बाहिर...बाँकी

सिरियामा चर्किरहेको गृहयुद्धका बारे अमेरिका र रुस बीच छलफल

अमेरिका र रुसका अधिकारीहरुले सिरियामा चर्किरहेको गृहयुद्धका बारेमा छलफल गरेका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यसबारेमा दुई देशबीच झण्डै एक वर्षभन्दा बढी समयपछि छलफल भएको हो । अमेरिकी रक्षा मन्त्री ऐस्टर्न कार्टर र रुसी...बाँकी

८.३ म्याग्नेच्युडको भूकम्पले चिली यसरी हल्लियो(भिडियो सहित)

भदौ ३१, चिली – चिलीमा शक्तिशाली भूकम्प गएको छ । राजधानी सान्टियागो भन्दा करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा  ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पका कारण चिली, न्युजिल्यान्ड, पेरु लगायतका मुलुकमा...बाँकी

सिरियामा रुसी सैनिकको तैनाथ गरिएकोमा अमेरिका र नेटोको आपत्ति

भदौ २४, काठमाडौँ – अमेरिका र नेटोले सिरियामा रुसी सैनिकको उपस्थिति बढाइएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी समकक्षी सर्गेई लाभरोभसँग टेलिफोन वार्ता गर्दै सैन्य उपस्थितिका बारेमा...बाँकी

गुगललाई पछार्दै चिनले ल्यायो चालकरहित यात्रुबहाक बसको (भिडियो सहित )

एजेन्सी – चर्चित इन्टरनेट सर्च इन्जिन गुगलले  चालक विनाको कार संचालनको तयारी गरिरहँदा चिनको हेनान प्रान्तमा चिनद्धारा निर्मित चालकरहित यात्रुबहाक बसको सफल प्रयोग भएको छ । समाचार रिपोर्टका अनुसार चिनको यूतोङ बस निर्माता कम्पनिले चालकरहति...बाँकी