Motivate News

भारतको आसाममा बाढीले ६१ जनाको मृत्यु

भदौ २१, काठमाडौँ – भारत आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । आइतबार मात्र पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८०...बाँकी

चीनमा पुरुषको संख्या घट्यो, युवतीहरुका साझा ब्वायफ्रेण्ड

एजेन्सी – एउटा युवकका एकै समयमा धेरैजना गर्लफ्रेण्ड हुने अनि केटीहरु युवकसित डेटिङ जानका लागि मरिहत्ते गर्दै पैसा नै तिर्नुपर्ने । सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो वास्तविक घटना हो । चीनको डोंगगुवान सहरमा अहिले...बाँकी

विद्रोही लडाकु र आइएसबीचको भीडन्तमा ४७ को मृत्यु

भदौ २०, एजेन्सी – सिरियाको मारिया शहरमा विद्रोही लडाकु र इस्लामिक अतिवादी समूह आइएसबीचको संघर्षमा ४७ जना मारिएका छन् ।बेलायतको सिरिया अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा आइएसका २७ लडाकु छन् । रणनीतिक हिसाबले महत्वपूर्ण मानिने...बाँकी

चिनले यसरी देखायो सैन्य शक्ति (भिडियो सहित)

बेइजिङ – चीनले बिहीबार विजय दिवस मनाउँदै सैन्य प्रदर्शन गरेकाे छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा यो दिवस मनाउने गर्छ । बिहीबार बिहानबाट चीनका हजारौँ सैनिकले...बाँकी

आइएसले चार सिया युवालाई जिउँदै जलायो

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले चार इराकी सिया युवालाई जिउँदै जलाएका छन् । आइएसले एक भिडियो जारी गर्दै ती चार युवालाई जिउँदै जलाएको दृष्य सार्वजनिक गरेको हो । जिउँदै जलाइएका युवाको पहिचान ‘पपुलर...बाँकी

पेरिसस्थीत एक अपार्टमेन्टमा आगलागी, ८ जनाको मृत्यु

फ्रान्सको राजधानी पेरिसको उत्तरी क्षेत्रमा रहेको एक अर्पाटमेन्टमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । आगलागीमा परी बाँच्न सफल भएका चारजनाको अवस्था पनि गम्भीर छ । आगलागी नियन्त्रणका लागि सयभन्दा बढी अग्नि नियन्त्रक परिचालन...बाँकी

भारतमा राष्ट्रव्यापी हड्ताल

भदौ १६, नयाँ दिल्ली – भारतमा बुधबार विभिन्न ट्रेड युनियनको अगुवाईमा राष्ट्रव्यापी हड्ताल आह्वान गरिएको छ । आम हड्तालका कारण बैंक, बीमा कम्पनीका कार्यालय, यातायात, कलकारखाना प्रभावित भएका छन् । न्यूनतम पारिश्रमिकमा बृद्धि, निजीकरण, ठेकेदारीकरण र रिक्त...बाँकी

बलिउड अभिनेत्री रानी मुखर्जी आमा बन्‍दै

काठमाडौँ – बलिउड अभिनेत्री रानी मुखर्जी आफ्ना फ्यानलाई सरप्राइज दिन मन पराउँछिन्। एक वर्षअघि आदित्य चोपडासँग विवाह गरेर सबैलाई अचम्मित तुल्याएकी उनी अहिले उनी गर्भवती भएको हल्ला भारतीय सञ्चार माध्यममा चर्चाको विषय बनेको छ। यसबारेमा...बाँकी

आइएसद्वारा फेरि अर्को प्राचिन मन्दिर ध्वस्त

भदौ १४, काठमाडौँ – सिरियाको प्राचीन शहर पल्माइरामा इस्लामिक अतिवादी समूह आइएसले फेरि अर्को प्राचीन मन्दिर ध्वस्त पारेको छ । ठूलो विस्फोटका साथ मन्दिर ध्वस्त पारिएको स्थानीयले जनाएका छन् । यसअघि गतहप्ता पनि आइएसले पल्माइरामै...बाँकी

मलेसियामा पूर्व प्रधानमन्त्रीले नै मागे प्रधानमन्त्रीको राजिनामा

भदौ १४, काठमाडौँ – मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले प्रदर्शनकारीहरुलाई वर्तमान प्रधानमन्त्रीलाई पदबाट हट्न बाध्य पार्ने गरी आन्दोलन गर्न आग्रह गरेका छन । भ्रष्टाचारमा लिप्तरहेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री नजिब रजाकको राजीनामा मागिरहेका बेला पूर्व प्रधानमन्त्री...बाँकी