Motivate News

को हुन गुजरात हल्लाउने २२ बर्षिय हार्दिक ?

अहमदाबाद– २२ वर्षीय हार्दिक पटेलले पटेल समुदायलाई आरक्षणको माग गर्दै सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्बाचन क्षेत्र गुजरात हार्दिकको आन्दोलनका कारण विगत दुई दिनदेखि असान्त छ । गुजरातमा लगातार...बाँकी

भूमध्यसागरको बीच बाटोमै डुंगा रोकिदाँ निसास्सिएर ५० जनाको मृत्यु

भदौ १०, काठमाडौँ – लिबियाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने क्रममा रहेको एक डुंगा बीच बाटोमै रोकिँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । लिबियाको तटीय क्षेत्रमा रोकिएको डुंगाबाट अन्य ४ सय ३० भन्दा बढीको...बाँकी

गुजरातका विभिन्न स्थानमा कर्फ्यु

भदौ ,१० काठमाण्डौ-भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलन उग्र बनेपछि राज्यका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ । सुरतमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा अर्धसैनिक बल तैनाथ गरिएको छ। पटेल समुदायलाई...बाँकी

दुइ पत्रकारलाई मारेपछि आफैले गरे हत्याराले आत्महत्या

भदौ, १० काठमाडौँ-अमेरीकाको भर्जिनियामा २ जना पत्रकारमाथि गोली हानी हत्या गर्ने आक्रमणकारी आफैले पनि आत्महत्या गरेका छन् । वेष्टर लि फ्लेगनले पत्रकारलाई गोली हाने पछि आफैलाई पनि गोली हानेका थिए । त्यस क्रममा घाईते भएका...बाँकी

भारतको गुजरातमा अन्दोलन चर्कियो, इन्टरनेट र मोबाइल सेवा बन्द

भदौ ९, गुजरात – भारतको गुजरातमा पटेल समुदायको आन्दोलनले उग्र रूप लिएको छ । आन्दोलन चर्किद तीन प्रदर्शनकारीको मृत्यु भएको छ भने विभिन्न ठाउँमा कर्फ्यू लगाइएको छ। गुजरातको सुरतमा सहरमा सेना परिचालन गरिएको छ भने...बाँकी

एसियाली पूर्वाधार लगानी बैंक प्रमुखमा जिन

छैटौँ प्रमुख वार्ताकारहरुको जर्जियाको टिबिलिसीमा भएको बैठकले पूर्व चिनियाँ अधिकारी जिन ली क्वीनलाई एसियाली पूर्वाधार लगानी बैंक (एआईआईपी) ले सोमबार उक्त बैंकको उच्चतम पद (अध्यक्ष) बनाउने सहमति गरेको छ । संस्थापक राष्ट्रमध्ये ५४ राष्ट्रका प्रतिनिधि...बाँकी

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल चलान

भदौ, ८ काठमाडौं-माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नसिदलाई जेल चलान गरिएको छ । आतंकवादलाई प्रश्रय दिएको अभियोग लगाइएका नसिदलाई केही समयअघि माल्दिभ्सको सर्वोच्च अदालतले १३ वर्ष जेल सजाँय तोकेको थियो । यसअघी उनलाई नजरबन्दमा राखिएको थियो...बाँकी

कोरियाली फौज अझै उच्च सतर्क अवस्थामा

दुई कोरियाली प्रायद्वीपका सैन्य टुकडीहरु दुई देशबीच भइरहेको कोरियाली प्रायद्वीपको सङ्कट समाधान गर्न भएको वार्ताको तेस्रो दिनसम्म सोमबार पनि अझै उच्च सतर्क अवस्थामा रहे । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेले उत्तर कोरियालाई दुई देशको...बाँकी

रेलसँग ठोक्कियो लरी, विधायकसहित पाँचजनाको मृत्यु

भदौ, ७ बेंग्लोर- भारतको आन्ध्र प्रदेशमा सोमबार बिहान लरी र रेल आपसमा ठोक्किदा एक विधायकसहित ५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा स्थानीय समय अनुसार बिहान २ः२२ बजे सो दुर्घटना भएको हो । भारतीय संचारमाध्यमका...बाँकी

आइएसको आक्रमणबाट प्राचीन बाल्सेमिन मन्दिर ध्वस्त

भदौ, ७ काठमाडौं-सिरियाको चरमपन्थी इस्लामिक स्टेट (आइएस)ले पल्माइरास्थित प्राचीन बाल्सेमिन मन्दिर ध्वस्त बनाइदिएका छन् । सिरियाका प्राचीन कलाकृति विभागका प्रमुखले यो मन्दिर आइतबार विद्रोहीहरुले ध्वस्त बनाइदिएको दाबी गरेका छन् । आइएसले मन्दिरभित्र ठूलो संख्यामा विस्फोटक...बाँकी