Motivate News

मदेशी दलले संबिधानबारे भ्रम सृजना गरिरहेका छन : शेरबहादुर (भिडियो अन्तर्वार्ता)

serbahadur tamand काठमाडौँ – दोस्रो संविधानसभा निर्वाचन २०७० मा सिन्धुपाल्चोक क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए सांसद शेरवहादुर तामाङ । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङले पार्टीको युवा इन्चार्जको समेत भूमिका यसअघि नै निर्वाह गरिसकेका...बाँकी

शिक्षामा पुनर्संरचनाको आवश्यकता छ : मन्त्री पोखरेल(भिडियो अन्तर्वार्ता)

Giriraj mani pokharel काठमाडौँ – निकै आशा गरिएको केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्ला दिनमा विभिन्न विवादमा पर्दै आएको छ । कहिले मन्त्रालय फुटाएर वितावदमा तानिएको हुन्छ त कहिले महत्वकांक्षी सपनाका कारण विवादमा आउँछ ओली सरकार । विगत...बाँकी

महिलाहरु आत्मनिर्भर भएको हेर्न चाहन्छिन रेखा(अन्तर्वार्ता)

rekha thapa111 काठमाडौँ – कुनै समय नेपाली सिने क्षेत्रमा एकछत्र राज गरेकी नारी पात्र रेखा थापा अहिले पनि चल्तीकी नायिका हुन् । समयसँगै परिवर्तन हुन सक्ने खुबी र आफ्नो चलचित्रमा नयाँ प्रयोग गर्न खप्पिस उनी हरेक नेपाली...बाँकी

खुःसी हुनु नै सफलता हो : अनिल शाह

Anil kesari shah१ काठमाडौँ – सेलिब्रेटी बैँकर हुन अनील केशरी शाह । हलो देखी हाइड्रो सम्म नारा बोकेको मेगा बैँकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)को कुर्सिमा विराजमान अनीलका बारेमा सुन्दा बुझ्दा धेरैले मुख मिठ्याउँछन् । हुनत उनी जागीरे हुन तर...बाँकी

अध्ययनबिनाका योजनाले जनताले पानी पाएनन् – मन्त्री सिंह

DSCF4022 काठमाडौं – नेपाल सरकारले पहिलो पटक खानेपानी मन्त्रालय बनाएको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै देखिएकाले सबैको भागमा मन्त्रालय पुर्याउने उद्देश्यले विभिन्न मन्त्रालयहरू फुटाउने क्रममा खानेपानी तथा सरसफाई मन्त्रालय पनि नयाँ मन्त्रालयका रूपमा स्थापना...बाँकी

काँग्रेस नेतृत्व युवाको हातमा आउनुपर्छः नेता शर्मा(अन्तर्वार्ता)

uspa sharma काठमाडौं – नेपाली काँग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा केन्द्रदेखि गाँउसम्म दुई प्यानलको प्रतिष्पर्धा हुने देखिन्छ । संस्थापन पक्षमा पार्टी सभापति शुसील कोईराल फेरी सभापति पट्काउने दाउमा छन् भने वरिष्ठ नेता शेरबहादुर देउवा पनि पार्टी...बाँकी

माग पुरा नहुँदासम्म आन्दोलन रोकिन्न : डा. महत्तो(अन्तर्वार्ता)

DR. Birendra Kumar Mahatwo काठमाडौँ – मधेशी मोर्चाको आन्दोलनले सर्वसाधारणले विहान बेलुका राम्रोसंग खान पाएका छौनन् । धेरै जसोलाई दैनिकी चलाउन समस्या भएको छ । पेट्रोल, डिजेल, मट्टीतेल र कच्चा पदार्थको अभावमा कति अद्योगहरु बन्द भैसके, कति हुदैछन् ।...बाँकी

राष्ट्रियता बचाउन मेची–महाकाली अभियान, भारतीय दलालका बिरुद्ध संघर्ष : राष्ट्रिय युवा जनस्वयम्सेवक संयोजक कुमार

abc copy नेपालगञ्ज – नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेकपा माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकले मेची–महाकाली अभियान थालेको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्मका राजमार्ग टच भएका जिल्लामा अभियान संचालन भइरहेको राष्ट्रिय युवा...बाँकी

आन्दोलनकारीलाई राष्ट्रपतिको आह्वान : नेपाली भएर सोच्नुहोस, संविधान परिमार्जन गर्न सकिन्छ (अन्तर्वार्ता)

Bidya-Bhandari1 काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो समुदायमात्रै खोजेर हिँड्ने मानिस कहाँ पुग्छ भन्ने ठेगान नरहेको भन्दै सर्वप्रथम हामीले नेपाली भएकोमा गर्व गर्नुपर्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले संविधानमा अधिकार पाइएन भनी आन्दोलन गरिरहेकाहरुलाई लक्षित...बाँकी

सामन्तीको सोषण दमनकै कारण म यहाँ सम्म पुग्य : सभामुख घर्ति(अन्तर्वार्ता)

sabamuhkh-2 काठमाडौँ – एकीकृत माओवादीले नेतृ ओनसरी घर्तीलाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेसँगै सुरु भएको ‘सभामुख पदको गरिमा घट्यो’ भन्ने टिप्पणी सुरु भयो । गत २९ असोजमा संसदबाट सर्वसम्मत रुपमा घर्ती नपालकै पहिलो महिला सभामुख...बाँकी