Motivate News

एमालेसँग एकता हुन सक्ने प्रचण्डको खुलासा (अन्तर्वार्ता)

Prachanda-Interview-5 काठमाडौँ – छिल्लो समय केपी ओलीसँग सुमधुर सम्बन्ध बनाएका एमाओवादी अध्यक्ष प्रचण्डले एमालेसँग स्वाट्टै दूरी घटेको बताउँदै भविश्यमा दुबै पार्टीहरु एकै ठाउँमा हुन सक्ने बताएका छन् । संविधान निर्माणको प्रक्रिया अघि बढेकोमा आफू अत्यन्तै खुसी...बाँकी

अरुलाई खुसी पर्नु नै सफलता हो : विकासानन्द

Bikeshananda काठमाडौँ – मनोक्रान्तिका अभियान्ता डा. योगी विकासानन्द उत्प्रेरक वत्ता पनि हुन । हजारौँको जीवन परिवर्तन गराएर सत्मार्गको बाटोमा हिडाउन सफल डा. योगी अद्भुत क्षमताका कारण चर्चामा छन् । नेपालमा मात्र होइन विश्व भरनै मनोक्रान्तिलाई फैलाउने...बाँकी

सन् १९५० को मैत्रीपूर्ण सम्झौता अन्त्य गर्नुपर्छ : प्रचन्ड

Prachanda_Pic_Manoj_(6) एनेकपा माओवादीका अध्यक्ष यतिबेला भारत भ्रमणमा छन् । शुक्रबार भारतका राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गरेका दाहाल शनिबार गुजरात जाँदैछन् । भूकम्पले गरेको विनासपछिको पुनर्निर्माणबारे अध्ययन र निरीक्षण गर्न उनी गुजरात जान लागेका हुन् ।...बाँकी

लाखौं हारका बाबजुद जित्नुको मज्जा नै बेग्लै हुन्छ – डा. केसि

Dr.RajendraatNPA_AGM नेपाल पिएचडी संघका संस्थापक अध्यक्ष तथा साउथवेस्टन स्टेट कलेजका पिन्सिपल डा.राजेन्द्र केसिको सफलता सम्बन्धी किताव जीवनीको पाठशाला (विचार विकास र व्यवस्थापन) चर्चामा छ । त्यो किताब कसरि नीर्माण भयो, मानीस सफल कसरी हुन्छ र समयको...बाँकी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

असार २, काठमाडौँ –  कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी उरुग्वेलाई १-० ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाराग्वेले अर्जेन्टिनालाई २-२ गोलको बराबरीमा...बाँकी

शिक्षकले नै सहकर्मी शिक्षक कुटेपछि‘

असार २, काठमाडौँ –  किताबमा लेखिएको विषयलाई लिएर ललितपुरको एक विद्यालयका शिक्षकले आफ्नै सहकर्मीलाई हातपात गरेका छन्। महेन्द्र आदर्श उच्च मावि इमाडोलका शिक्षक बखतबहादुर कठेतले लेखेको ‘मात्तिएको लोकतन्त्र’ भन्ने पुस्तकमा आफ्नो नाम राखेको भन्दै विद्यालयका...बाँकी

यसरी पुग्दै छ बैंकमार्फत राहत

money1 असार २, काठमाडौँ – भूकम्पपीडितलाई बैंकमार्फत राहत वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले राहत रकम वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले सकेसम्म खातामार्फत विवरणको तयारी गरेको छ । सरकारले भूकम्पपीडितका...बाँकी

सिङ्गो बस्ती नै शौचालयविहीन

toilet असार २, लहान- सबै घरसम्म शौचालय निर्माण गरी देशलाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त घोषणाको तीव्र तयारी भइरहँदा लहान नगरपालिका–१८ स्थित भदैयाको सिङ्गो बस्ती शौचालयविहीन रहेको पाइएको छ । लहान नगरपालिकामा हालै गाभिएकोे भदैयाको साविक वाड...बाँकी