Motivate News

माग पुरा नहुँदासम्म आन्दोलन रोकिन्न : डा. महत्तो(अन्तर्वार्ता)

काठमाडौँ – मधेशी मोर्चाको आन्दोलनले सर्वसाधारणले विहान बेलुका राम्रोसंग खान पाएका छौनन् । धेरै जसोलाई दैनिकी चलाउन समस्या भएको छ । पेट्रोल, डिजेल, मट्टीतेल र कच्चा पदार्थको अभावमा कति अद्योगहरु बन्द भैसके, कति हुदैछन् ।...बाँकी

राष्ट्रियता बचाउन मेची–महाकाली अभियान, भारतीय दलालका बिरुद्ध संघर्ष : राष्ट्रिय युवा जनस्वयम्सेवक संयोजक कुमार

नेपालगञ्ज – नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेकपा माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकले मेची–महाकाली अभियान थालेको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्मका राजमार्ग टच भएका जिल्लामा अभियान संचालन भइरहेको राष्ट्रिय युवा...बाँकी

आन्दोलनकारीलाई राष्ट्रपतिको आह्वान : नेपाली भएर सोच्नुहोस, संविधान परिमार्जन गर्न सकिन्छ (अन्तर्वार्ता)

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो समुदायमात्रै खोजेर हिँड्ने मानिस कहाँ पुग्छ भन्ने ठेगान नरहेको भन्दै सर्वप्रथम हामीले नेपाली भएकोमा गर्व गर्नुपर्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले संविधानमा अधिकार पाइएन भनी आन्दोलन गरिरहेकाहरुलाई लक्षित...बाँकी

सामन्तीको सोषण दमनकै कारण म यहाँ सम्म पुग्य : सभामुख घर्ति(अन्तर्वार्ता)

काठमाडौँ – एकीकृत माओवादीले नेतृ ओनसरी घर्तीलाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेसँगै सुरु भएको ‘सभामुख पदको गरिमा घट्यो’ भन्ने टिप्पणी सुरु भयो । गत २९ असोजमा संसदबाट सर्वसम्मत रुपमा घर्ती नपालकै पहिलो महिला सभामुख...बाँकी

एमालेसँग एकता हुन सक्ने प्रचण्डको खुलासा (अन्तर्वार्ता)

काठमाडौँ – छिल्लो समय केपी ओलीसँग सुमधुर सम्बन्ध बनाएका एमाओवादी अध्यक्ष प्रचण्डले एमालेसँग स्वाट्टै दूरी घटेको बताउँदै भविश्यमा दुबै पार्टीहरु एकै ठाउँमा हुन सक्ने बताएका छन् । संविधान निर्माणको प्रक्रिया अघि बढेकोमा आफू अत्यन्तै खुसी...बाँकी

अरुलाई खुसी पर्नु नै सफलता हो : विकासानन्द

काठमाडौँ – मनोक्रान्तिका अभियान्ता डा. योगी विकासानन्द उत्प्रेरक वत्ता पनि हुन । हजारौँको जीवन परिवर्तन गराएर सत्मार्गको बाटोमा हिडाउन सफल डा. योगी अद्भुत क्षमताका कारण चर्चामा छन् । नेपालमा मात्र होइन विश्व भरनै मनोक्रान्तिलाई फैलाउने...बाँकी

सन् १९५० को मैत्रीपूर्ण सम्झौता अन्त्य गर्नुपर्छ : प्रचन्ड

एनेकपा माओवादीका अध्यक्ष यतिबेला भारत भ्रमणमा छन् । शुक्रबार भारतका राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गरेका दाहाल शनिबार गुजरात जाँदैछन् । भूकम्पले गरेको विनासपछिको पुनर्निर्माणबारे अध्ययन र निरीक्षण गर्न उनी गुजरात जान लागेका हुन् ।...बाँकी

लाखौं हारका बाबजुद जित्नुको मज्जा नै बेग्लै हुन्छ – डा. केसि

नेपाल पिएचडी संघका संस्थापक अध्यक्ष तथा साउथवेस्टन स्टेट कलेजका पिन्सिपल डा.राजेन्द्र केसिको सफलता सम्बन्धी किताव जीवनीको पाठशाला (विचार विकास र व्यवस्थापन) चर्चामा छ । त्यो किताब कसरि नीर्माण भयो, मानीस सफल कसरी हुन्छ र समयको...बाँकी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

असार २, काठमाडौँ –  कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी उरुग्वेलाई १-० ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाराग्वेले अर्जेन्टिनालाई २-२ गोलको बराबरीमा...बाँकी

शिक्षकले नै सहकर्मी शिक्षक कुटेपछि‘

असार २, काठमाडौँ –  किताबमा लेखिएको विषयलाई लिएर ललितपुरको एक विद्यालयका शिक्षकले आफ्नै सहकर्मीलाई हातपात गरेका छन्। महेन्द्र आदर्श उच्च मावि इमाडोलका शिक्षक बखतबहादुर कठेतले लेखेको ‘मात्तिएको लोकतन्त्र’ भन्ने पुस्तकमा आफ्नो नाम राखेको भन्दै विद्यालयका...बाँकी