Motivate News

भारतले मिचेको भूभाग नेपाललाई फिर्ता

वैशाख ७ , कपिलवस्तु – भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले...बाँकी

प्रधानमन्त्री दाहालले भने- गृहमन्त्रीले असहयोग गरे

वैशाख ६ ,काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकाका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाश...बाँकी

मोदीले भने-नेपाल र भारत कोही मेहमान वा जजमान छैन, हामी बराबर छौँ

वैशाख ६, काठमाडौं – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत कोही पनि जजमान वा मेहमान नभएको भनाइ राखेका थिए । ‘हामी बराबर...बाँकी

भारतीय गृहमन्त्रीको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ

वैशाख ६, काठमाडौं – भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल र भारतबीच यसबारे सैद्धान्तिक सहमति...बाँकी

फिल्डमा खटिएनन् पुनर्निर्माण इन्जिनियर, अनुदान वितरण प्रभावित

वैशाख ६, काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले खटाएका प्राविधिक फिल्डमा जान अटेर गरेकाले भूकम्पपीडितलाई अनुदान वितरणमा समस्या परेको जनाएको छ । जसका कारण दोस्रो किस्ताबापतको अनुदान लिने पीडितको संख्या कम भएको उसको भनाइ छ...बाँकी

चुनावमा सेना खटाउने निर्णय मन्त्रिपरिषद्मा रोकियो

वैशाख ६, काठमाडौं – स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरुले बताए...बाँकी

चीनले दियो निर्वाचन सामग्री काठमाडौं ५ वैशाख — उत्तरी छिमेकी देश चीनले स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न ११ प्रकारका सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । उत्तरी छिमेकी देश...बाँकी

जिल्लाको नेतृत्व केन्द्रसँग खुशी छैनन् ः डार्बिन लम्साल (अध्यक्ष ने.नि.क यु. सं कास्की)

  तपाईको नयाँ वर्ष २०७४ कस्तो रह्यो ? २०७३ सालमा नेपाल निजामती कर्मचारी युनियन (संघ) मा त धेरै उतारचढाव देखियो हैन ? ब्यक्तिगत तबरले भन्दा २०७४ को नयाँ वर्ष रमाइलो नै भयो । अब जहाँसम्म...बाँकी

ऊर्जामन्त्रीको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादनकाे महत्वाकांक्षी योजना

वैशाख ५ , काठमाडौं – ऊर्जा मन्त्रालयले आउँदो ७ वर्षमा १७ हजार मेगावाट विद्युत् आन्तरिक बजारमा खपत गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । सरकारी लगानीमा ठूला आयोजनाबाट ८ हजार र सरकारी तथा निजी लगानीबाट...बाँकी

एमालेको नारा एक घर : एक रोजगार

वैशाख ५ ,काठमाडौं- एमालेले ‘एक घर : एक रोजगार’ नारासहित स्थानीय तह निर्वाचनको घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ । तीन वर्षभित्र एक घर : एक रोजगार तथा पाँच वर्षभित्र १८ वर्ष पुगेका सबै युवालाई...बाँकी