Motivate News

प्रधानमन्त्री ओलीको चीन भ्रमण यसै महिना

काठमाडौं – गत बर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली यहि चीन भ्रमणमा निस्किने भएका छन् । शनिबार नेकपाको संसदीय  दलको बैठकमा आफ्नो चीन भ्रमणको  जानकारी गराए । बैठकमा उनले भने ‘सन्तुलित...बाँकी

मिडिया सिपाहीको भूमिकामा हुनुपर्छ : मुख्यमन्त्री शाही

जेठ ५, काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आज वीरेन्द्रनगरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनको उद्घाटन...बाँकी

प्रेस मर्यादित हुनुपर्छ : सञ्चार राज्यमन्त्री बास्कोटा

जेठ ५, सुर्खेत – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताएका छन् । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उनले भने,...बाँकी

दश वर्षमा मुलुक समृद्ध : प्रधानमन्त्री ओली

जेठ ५, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी भएका छन् । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उनी शनिबार बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी भएका हुन् ।...बाँकी

हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ : शंकराचार्य

जेठ ५, चितवन – श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै...बाँकी

पार्टी एकता असाधारण घटना : अध्यक्ष दाहाल

जेठ ५, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन...बाँकी

समाजमा विकृति ल्याएको भन्दै लाखौँको मदिरा नष्ट, गाउँ गाउँमा नेकपाको हाइहाई

कालिकोट – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० लाख बरावरको मदिरा जफत गरेको छ । मदिर बोकेर सुर्खेतबाट कालिकोटको सदरमुकाम मान्मा आउँदै गरेको ना १ ख १५०३ नम्बरको मालबाहक ट्रकबाट जफत गरि नष्ट गरिएको हो...बाँकी

युवा शक्ति संगठित भएर अगाडि बढनुपर्छ : अध्यक्ष थापा

जेठ ४, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको...बाँकी

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, ४ जेठ – प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि सांसद...बाँकी

माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के ?

काठमाडौँ  – नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले भने, ‘माओवादी एमाले नै हुनु थियो भने जनयुद्धको अस्तित्व के ?’ उनी भन्छन्, ‘एमाले र माओवादी केन्द्रले निर्वाचनको बेलामा एक हुन्छौँ भनेर जनता सामु जुन प्रतिबद्धता व्यक्त...बाँकी