Motivate News

अर्थमन्त्री महरा नै सुन तस्कर !

krishna1 पुस २६, काठमाडौं – त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि...बाँकी

हिन्दु अधिराज्यका लागि अहिंसात्मक धर्म युद्धको घोषणा

om काठमाडौं – नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओम विश्वकर्माले संविधान जारी भए पनि अन्तरबस्तु केलाउँदा केही पनि नभएको बताएका छन् । उनले आफूलाई प्रमुख हौं भन्ने तीन दलले नै समस्या निम्त्याएको दावी गरे । ‘केबल एक...बाँकी

विद्यार्थी संगठनलाई पनि किन २८ बर्षको मापदण्डमा नराख्ने ?

pratap काठमाडौं – आज भन्दा ४ वर्ष अगाडी म स्नातोक्तर अध्ययनकालागि कलेज भर्ना गर्न पुगे, सरकारी कलेजमा भर्ना गर्न राजनैतीक संगठनको सहयोग लिए पछी सजिलो हुने,आफ्नो निकट एक जाना साथीलाई भने अनी भर्नाको काम सिध्याए ।...बाँकी

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

Lokman-Sing-Karki पौष २५ , काठमाडौं— सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्। यो...बाँकी

मोर्चाले के–के संशोधन चाहेको छ ?

madheshi-morcha पौष २५ , काठमाडौं— एमालेसहित विपक्षी नौ दलको अवरोध र होहल्लाबीच संविधान संशोधन विधेयक संसद्मा पेस भएको छ । आइतबार बसेको संसद् बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले विधेयक पेस गरेका हुन् । संसदीय प्रक्रियाअनुसार...बाँकी

को हुन् लोकमान लडाउने वकिल ?

omprakash पौष २५ , काठमाडौं—अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो। उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो। उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुहुन्छ, कसैलाई भन्थिन, अर्को फोनमा व्यस्त हुनहुन्छ।...बाँकी

राष्ट्रिय जनता पाटीद्वारा जिम्मेवारी बाडफाँड

motivate-news काठमाडौँ – राष्ट्रिय जनता पार्टीले विभिन्न विभागको गठन गरी जिम्मेवारी तोकेको छ । पुस २३ गते राजधानीमा आयोजित सो पार्टीका केन्द्रीय अध्यक्ष नेत्रबहादुर लिम्बूले विभागीय प्रमुखहरुलाई प्रमाणपत्र प्रदान गरे । विभागीय प्रमुखको हैसियतमा संयोजकको जिम्मेवारी...बाँकी

मैले घडी चोरेको होइन, म माथि ठुलो षड्यन्त्र भयो : सांसद खतिवडा

ramhari पुस २४, काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूले घडी नचोरेको स्पष्ट पारेका छन् । ओखलढुंगा – २ बाट निर्वाचित सांसद खतिवडाले आइतबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै घडी नचोरेको र आफूसँग भएको थाहा...बाँकी

सिंहदरबार भत्काउने प्रस्ताव रोकियो

singa-garbar पौष २४ , काठमाडौं— एक वर्षअघि आएको महाभूकम्पका कारण धराशयी बनेको र सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै सिंहदरबार तत्काल भत्काउन शहरी विकास मन्त्रालयले दिएको सुझाव प्रतिवेदन तत्कालका लागि ‘स्थगन’मा परेको छ। यो खबर...बाँकी

प्रधानमन्त्रीले भने-संशोधन अघि बढ्छ, प्रस्ताव फिर्ता नलिएसम अघि बढ्दैनः एमाले

Kp Prachand   पौष २४ , काठमाडौं— व्यवस्थापिका संसद्को आइतबार बस्ने बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार दिनभर सक्रिय रहे पनि प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्नेबारे ढुक्क हुने स्थिति देखिएको छैन। उता...बाँकी