Motivate News

विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल

असार ३२, काठमाडौं – नयाँ पत्रिका दैनिकका अनुसार गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीषमा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका छन् । त्यस्तै, बिडिएस पढेका ४१ जना...बाँकी

चिकित्सा शिक्षा विधेयक: पेलेरै पारित गर्ने सरकारकाे तयारी

असार ३२, काठमाडौं – चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ । अनशनरत डा. केसीको स्वास्थ्य दिनानुदिन गम्भीर...बाँकी

इन्टरनेट र टेलिफोन शुल्क: संसारमा घट्दै, नेपालमा बढ्दै !

असार ३२, काठमाडौं – विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्। अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन...बाँकी

फ्रान्सले जित्यो २०१८ विश्वकपको उपाधि, क्रोएसिया ४–२ गोल अन्तरले पराजित

असार ३२, काठमाडौं –रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा प्रतिस्पर्धी क्रोएसियालाई हराउँदै फ्रान्सले विश्वकपको उपाधि जितेको हो । यो सँगै फुटबलको इतिहासमा एक्काइसौं शताव्दीमा विश्वले फेरि...बाँकी

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित...बाँकी

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने...बाँकी

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको...बाँकी

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय...बाँकी

नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल, नदीहरूमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति

असार ३१, काठमाडौं –नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु भएको छ। नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारबाट काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो। नेपालको कोशी, गण्डक वा...बाँकी

किन सरकारको काममा बाधक बन्दै छ सर्वोच्च ? नेप्से प्रमुखलाई पनि फर्काइयो काममा !

काठमाडौं – सर्वोच्च अदालतले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई तत्काल काममा फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालिन शेरबहादुर देउवाले नियुक्त गरेका विभिन्न व्यक्तिहरूलाई पदबाट...बाँकी