Motivate News

संविधानका विवाद मिलाउन कार्यदलको सक्रियता

असार ४, काठमाडौ – संविधान मस्यौदा तयार गर्न बनेको कार्यदल आज पनि छलफलमा व्यस्त रहेको छ ।दलहरुबीच भएको १६ बुँदे सहमति र उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा नमिलेका विषय मिलाउन छलफल हुने कार्यदलले जनाएको छ ।...बाँकी

कांग्रेसमा मृतकको नाममा समेत क्रियाशील सदस्यता फारम दर्ता

असार ३, काठमाडौँ – महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको नाममा थरीथरीका उजुरी दर्ता भएका छन् । विवाद छानबिन गर्न गठित समितिमा उजुरीको चाङ लागेका हुन् । कुनै बाहनाबाजी नगरेमा कांग्रेसको १३...बाँकी

१६ बुँदे सहमतिमा सर्वोच्चको आपत्ति

असार ३, काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) ले राजनीतिक दलहरूबीच नयाँ संविधाननिम्ति न्यायपालिकाका सम्बन्धमा भएको सहमतिमा आपत्ति जनाएको छ। सोह्रबुँदे सहमतिका आधारमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले जेठ २८ गते तयार गरेको...बाँकी

एसएलसी परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

असार ३,काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु भई रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ...बाँकी

कार्यदलमा आजबाट छलफल सुरु

असार ३,काठमाडौँ- संविधानका बाँकी विवादीत विषय मिलाई प्रतिवेदन तयार गर्न जिम्मा पाएको ६ सदस्यीय कार्यदलमा आजबाट छलफल सुरु हुँदै छ । मस्यौदा लेखन समितीले नमिलेका विषयमा सहमती गरेर ल्याउँन ५ दिनको समय कार्यदललाई दिए पछि...बाँकी

म्याग्दीका पाँच गाउँ उच्च जोखिममा

असार ३,म्याग्दी – विनाशकारी भूकम्प र त्यसयताका पराकम्पनका कारण म्याग्दीका विभिन्न गाउँ आसपासको जमिन चिरा पर्न थालेपछि म्याग्दीका पाँच गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । बेनी नगरपालिका–४ को बगरफाँट, भकिम्ली गाविसको वडा नं ९...बाँकी

एसएसपी सर्वेन्द्र खनाललाई अपराध अनुसन्धान महाशाखाको प्रमुख

असार ३,काठमाडौँ – प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० सर्बेन्द्र खनाललाई दिएको छ । महाशाखाका एसएसपी पुष्कर कार्की युएन मिसनका लागि लाइबेरिया गएपछि खनाललाई महाशाखाको प्रमुखको जिम्मेवारी...बाँकी

पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन सरकारी सक्रियता

असार ३,काठमाडौँ – विनाशकारी भूकम्पका कारण नेपाल आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि सरकारले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारको अभियान सुरु गरेको छ । सरकारले पर्यटकलाई नेपाल भ्रमणका लागि विश्वास...बाँकी

केपी ओली उपचारका लागि बैंकक जाँदै

असार २, काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बैंकक जाँदैछन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ । ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने...बाँकी

माओवादी नेता हेमन्तप्रकाश ओली ६ महिना निलम्बन

असार २, काठमाडौँ – एकिकृत नेकपा माओवादीका पोलिव्यूरो सदस्य हेमन्तप्रकाश ओली ६ महिना निलम्बनमा परेका छन् । पार्टीकै एक महिलासँग अवैद्य यौन सम्पर्क राखेको र हाल ति महिलाबाट सन्तानसमेत जन्मिएकोले नेता ओलीलाई कारवाही गरिएको जानकारी...बाँकी