Motivate News

बैतडीका दुईसय एघार विद्यालयमा पानी र शौचालयको विहिन

असार ११, बैतडी – बैतडी जिल्लाका ५ सय सन्ताउन्न विद्यालयमध्ये अझै २ सय ११ विद्यालयमा खानेपानी र शौचालयको समस्या रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्ला विकास समिति बैतडीको आव २०७२/७३ को जिल्ला विकास योजना...बाँकी

नोबेल अस्पतालको आन्दोलन जारी

असार ११, काठमाडौँ – नोबेल मेडिकल कलेजका आन्दोलन इन्टर्न विद्यार्थीले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा जान अस्विकार गरेका छन् । विद्यार्थीहरूले माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेका हुन् । एक सातादेखि आन्दोलनमा...बाँकी

महाकालीमा पानीको सतह बढ्यो

असार ११, काठमाडौँ – निरन्तर झरिले महाकाली नदीमा पानीको सतह बढेको छ । नदीको पानीको बवाह बढेपछि नदी किनारका बस्तीमा त्रास बढेको छ । निरन्तर वर्षा नरोकिदा तथा नदीको पानीको बहाव बढ्दा जादा नदी किनार...बाँकी

अपेक्षाभन्दा बढी सहयोगको ओइरो

असार ११, काठमाडौँ – कम्पपछिको पुनर्निर्माणका लागि स्रोत जुटाउन आयोजित दाताहरूको सम्मेलनमा नेपालले अपेक्षा गरेभन्दा बढी रकम दिने प्रतिबद्धताका साथ बिहीबार सम्पन्न भएको छ। प्रकोपपछिको आवश्यकता पहिचान (पीडीएनए) ले भूकम्पपछिको समग्र निर्माणका लागि ६ खर्ब...बाँकी

भारत र चीनले नेपाललाई मिलेर सघाउछौ

  असार ११, काठमाडौँ – भूकम्पले क्षतविक्षत नेपालको पुनर्निर्माणमा दक्षिण र उत्तरका छिमेकी भारत र चीनले समन्वयात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दाता सम्मेलनका लागि काठमाडौं आएका भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनियाँ विदेशमन्त्री...बाँकी

दाता सम्मेलन: कसले कति सहयोग गर्ने ?

असार १०, काठमाडौँ – राजधानीको सोल्टी होटलमा जारी अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सहभागी बिभिन्न देश तथा संस्थाका प्रतिनिधिहरुले नेपालको पुनर्निमाणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग दिने प्रतिबद्धत दिएका छन् । हेर्नुहोस् कसले कति सहयोग गर्ने प्रतिबद्दता...बाँकी

दाताको भावनाबाट उत्साहित छु: अर्थमन्त्री

असार १०, काठमाडौँ – अर्थमन्त्री डा रामशरण महतले पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा व्यक्त भएका भावनाले नेपाल र नेपाली अझ सबल र सक्षम नेपाल निर्माणमा उत्साहित बनाएको बताउनुभएको छ । सोल्टी होटलमा आज बिहानदेखि सुरु...बाँकी

डब्लुएफपीले बाँड्यो कुहेको चामल

असार १०, काठमाडौँ – राजनीतिक दलका प्रतिनिधिले बाड्न योग्य नभएको भनी सुझाव दिँदादिँदै गोरखाको मजुवा देउरालीमा सडेको चामल बाँडिएको संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले जनाएको छ । वैशाख २९ गते दोस्रो...बाँकी

बामदेवको बिलासी विधेयक फिर्ता हुने

असार १०, काठमाडौँ – सभामुख सुवासचन्द्र नेम्वाङको असहमतिपछि विशिष्ठ व्यक्ति तथा पूर्वपदाधिकारीको सुरक्षा र सुविधासम्बन्धी विधेयक सरकारले फिर्ता लिने भएको छ । सभामुख लाई समेत जानकारी नगराई गृहमन्त्रालयले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने व्यवस्थासहितको विधेयक संसदमा...बाँकी

भवन बनाउँदा होर्डिङ बोर्ड राख्नु पर्ने

असार १०, काठमाडौँ – सरकारले नक्सा पास भइसकेका घर बनाउन खुला गरेको छ । तर, भवन निर्माणका क्रममा नक्सा, स्वीकृति प्रमाणपत्रसहितको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका...बाँकी