Motivate News

आज प्रभावित क्षेत्रको अवलोकन

असार ९ , काठमाडौँ – सरकारले आयोजना गर्ने दाता सम्मेलनका लागी सम्पुर्ण तयारी पुरा गरेको छ । तयारी पुराभएसँगै नेपालमा सम्मेलनमा सहभागिता जनाउँन आएका विदेशी पाहुनाहरुलाई आज प्रभावित क्षेत्रको अवलोकन गराइने भएको छ । नेपाली सेनाको...बाँकी

संविधानसभा भन्दा माथी कोहि छैन – नेता नेपाल

जनकपुरधाम, ८ असार – पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै नभएको र संविधानका बारेमा चार शक्तिद्वारा गरिएको सहमतिका पक्षमा सबैलाई समेट्नु जरुरी छ भन्नुभएको छ । प्रेस चौतारी...बाँकी

दाता सम्मेलन सम्बन्धमा दलबीच छलफल

काठमाडौँ, ८ असार – यही असार १० गते हुने नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले...बाँकी

मुस्लिम गठबन्धन द्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ८ असार – राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले संवैधानिक मुस्लिम आयोगको माग गर्दै आज प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गठबन्धनका संयोजक समिम अन्सारीको नेतृत्वमा प्रधानमन्त्री निवास गएको प्रतिनिधिमण्डलले सो समुदायको पृथक् राष्ट्रिय...बाँकी

१६ बुँदे सहमति खारेज गर्नुपर्छ : नेता गुरुङ

असार ७,दाङ – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले चार दलका बीचको १६ बुँदे सहमति खारेज गर्नु पर्ने बताउनुभएको छ । १६ बुँदे सम्झौताले दलहरु बीच दुरी बढाएको बताउदै अप्रजातान्त्रीक र पश्चगामि सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।...बाँकी

बाधा अड्चन हटाएर विधिसम्मत चाँडै संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

असार ७, काठमाडौ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अहिले देखिएको बाधा अड्चनलाई हटाएर संविधानसभाले प्रक्रिया पूरा गरी चाँडै संविधान जारी गर्ने बताउनुभएको छ । “संविधानसभाका दुई तिहाईभन्दा बढी राजनीतिक...बाँकी

विवाद समाधान गर्न कार्यदल असफल

असार ७, काठमाडौ – संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदल विवाद समाधान गर्न असफल भएको छ । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले मस्यौदा एकीकरण र विवाद समाधानका लागि पाएको आजसम्मको समयसीमा प्रतिवेदन बुझाउनुपर्नेछ । तर...बाँकी

विवादास्पद सहसचिव सुवेदीसँग २ वटा नागरिकता

असार ६, काठमाडौ – वैदेशिक रोगजार विभागका महानिर्देशक भरतराज सुवेदीले कानुनविपरीत किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी तीन वर्ष जागिर अवधि...बाँकी

तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण

असार ६,चितवन – भरतपुरको नारायणी उमाविबाट प्रवेशिका परीक्षा दिएका तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । प्रवेशिका परीक्षामा सहभागी हरिकला रोक्का मगर र हरिमाया सारु नवलपरासी सुनवलका र र रेश्मा सुनार बर्दघाट निवासी हुन्...बाँकी

प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति

असार ६, काठमाडौँ – सर्वोच्च अदालतले सूचना प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति गर्दैछ । तर, माग भएको पदका लागि प्रतिस्पर्धी नै सर्वोच्चको पदपूर्ति समितिका सदस्य छन् । सर्वोच्चले सूचना प्रविधि निर्देशक एक , म्यानेजर...बाँकी