Motivate News

अन्तत मिले एमाले र माओवादी केन्द्र, यस्तो छ सहमति पत्र !

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी...बाँकी

आफुलाई सांसद बनाउन माग गर्दै पूर्वमन्त्री सिंह पुगे सर्वोच्च

काठमाडौं – पूर्व कानूनमन्त्री प्रेमबहादुर सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले रिट दायर गरेको विषय सुन्दा अचम्म लाग्न सक्छ । तर समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका सिंहले आफुलाई सांसद बनाउन माग...बाँकी

आफैंले रोपेको बिरुवामा पानी हालेर ओली बालुवाटार छिरे

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । साँझपख बालुवाटार सरेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको...बाँकी

सरकारले सामाजिक, आर्थिक रुपान्तरणका लागि काम गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री...बाँकी

आज ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ – वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र...बाँकी

‘मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छाड्दैनौं’ – प्रधानसेनापति क्षत्री

  काठमाडौं : नेपाली सेनाले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न आफू तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ। सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता बिथोल्ने प्रयत्न गरी मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई...बाँकी

मध्यरातमा यसरी लाग्यो वाम एकताको टुंगो, ओली र दाहाल आलोपालो नेतृत्व !

काठमाडौँ – लामो अनिश्चिय र आशंका बीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ । दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । रहेको दुई...बाँकी

देउवा सरकारका सबै निर्णय नयाँ सरकारले बदर गर्ने !

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्ति लगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ । सरकारले गरेका निर्णय बदर गर्दा अदालती बाटोबाट निर्णय उल्टन सक्ने...बाँकी

माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ?

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर...बाँकी

अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् । आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन् । आजको नेपाल समाचारपत्रमा...बाँकी