Motivate News

कञ्चनपुर घटनामा गल्ती स्वीकार्न भारतलाई गृहमन्त्रीको आग्रह

चैत ३ ,काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्न मा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । यो खरब हामीले आजको...बाँकी

मरेपछि पाउने रकममा भ्रष्टाचार गरेको पुष्टि भएपछि पूर्वराजदूतलाई जेल

चैत ३ ,काठमाडौं – वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने...बाँकी

हवाई कालोसूचीबाट हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण

चैत ३ ,काठमाडौं – युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। नेपाली एयरलाइन्सहरूले हवाई...बाँकी

म नेतृत्व गर्न सक्छु ः विष्णु बहादुर रायमाझी, भूपू उपाध्यक्ष पश्चिमाञ्चल

  जनताको सेवा गर्ने प्रण गरेर निजामती सेवामा प्रवेश गरेपछि राजनीतिक दलका भातृसंगठनमा संलग्न हुनु न्यायोचित हो ? हाम्रो ट्रेड युनियन पार्टीको भातृसंगठन भन्दा पनि एक शुभेच्छुक संस्था हो । निजामती कर्मचारीहरुको मुख्य काम भनेको...बाँकी

चिनियाँ ठेकेदारको लापरबाहीले भरतपुर-बर्दघाट प्रसारण लाइन अनिश्चित

चैत २, काठमाडौं – देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व-पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर-बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले आयोजनाको भविष्य अनिश्चित भएको छ...बाँकी

अकुत सम्पत्तिमा तानिँदै लोकमान

चैत २, काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। संसदको...बाँकी

साथीभाइले आग्रह गरेमा म तयारै छु ः जयश्वर पन्थी पूर्व क्षेत्रीय उपाध्यक्ष पश्चिमाञ्चल विकास क्षेत्र

नेपाल निजामती कर्मचारी युनियन (संघ) कस्तो संस्था हो ? यो निजामती कर्मचारीहरुको हकहित र अधिकारका लागि गठन भएको संस्था हो । अहिलेको अवस्थामाआउँदासम्म यसले धेरै आरोह अवरोहहरु पार गरेको छ । पञ्चायती शासनको विरुद्धमा भएको...बाँकी

स्वास्थ्यमन्त्री गगनको ‘गति’ रोक्ने तयारी

चैत १ , काठमाडौं – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरू गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका...बाँकी

ज्यानमुद्दाका दोषी ढुंगेललाई सार्वजनिक अभिनन्दन

चैत १,काठमाडौं – सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । यो खबर हामीले आजको...बाँकी

पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ बने गृहराज्यमन्त्री

काठमाडौं ३० फागुन । पर्यटन राज्यमन्त्री इन्द्र बानियाँको गृहराज्यमन्त्रीमा सरुवा भएको छ। राजनीतिक शक्ति सन्तुलन मिलाउन पर्यटनमन्त्री जीवनबहादुर शाहीको खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा भएपछि पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ पोर्टफोलियोविहीन भएका थिए । आजै उपप्रधान...बाँकी