Motivate News

नयाँ बन्ने संबिधान च्यातेर कर्णालीबाट हतियार उठाउने चेतावनी

साउन २६, काठमाडौं – कर्णालीलाई सुदूरपश्चिममा राखिएको विरोधमा उत्रिएका कर्णालीका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले कर्णालीलाई अधिकार नदिई उपेक्षा गरिए हतियार उठाउने चेतावनी दिएका छन् । कर्णाली जनअधिकार मञ्चले मंगलबार काठमाडौंमा गरेको पत्रकार सममेलनमा उनीहरुले...बाँकी

जुम्लामा पनि गोली चल्यो, एकको अबस्था गम्भीर

साउन २६ जुम्ला- जुम्ला सदरमुकाम खलंगाको मूख्य बजारमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोलि लागेर निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष राजबहादुर महत घाइते भएका छन उनको अबस्था गम्भीर रहेको जनाइएको छ । उनलाई उपचारका लागि तत्काल...बाँकी

तीर्थालु बोकेको बस पल्टिदा ८ जनाको मृत्यू, ७० घाइते

साउन २६, सिन्धुली – सिन्धुलीको लंगुरखोलाबाट महोत्तरीको बर्दिवासका लागि तीर्थालु बोकेर हिडेको बस दुर्घटना हु्दा ८ जनाको मृत्यू भएको छ । दुर्घटनामा करिब ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोमबार सांझ...बाँकी

कर्णालीका पाँचवटै जिल्ला बन्द, हवाई उडान पनि ठप्प

साउन २६, जुम्ला – कर्णाली अञ्चललाई सुदूर पश्चिममा गाभिएको भन्दै कर्णालीका पाँच वटै जिल्ला बन्द आह्वान गरिएको छ । सोमबार जुम्ला मात्र बन्द गरिएकोमा मंगलबार हुम्ला, मुगु, कालिकोट र डोल्पा पनि बन्दको आह्वान गरिएको हो ।...बाँकी

पहिरोले घर पुर्दा ३ जनाको ज्यान गयो

साउन २६, गुल्मी – गुल्मीको दिब्रुङ गाउं विकास समिति वडा नम्बर ३ गनसेरामा गएराती बर्षासंगै गएको पहिरोले खड्क बहादुर सार्कीको घर पुरिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ  । मृत्यु हुनेमा खड्क बहादुर सार्कीको...बाँकी

वैद्यका विद्यार्थी लिपू लेकमा झण्डा गाड्दै

साउन २६, दार्चुला – नेकपा–माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को एक टोली विवादित क्षेत्र लिपुलेकमा झण्डा गाड्ने भन्दै अहिले सुदुरपश्चिम पुगेको छ । आज लिपू लेकमा झन्डा गाड्दै छ तर, टोलीले काठमाडौंमा घोषणा गरे अनुसार लिपुलेकमा झण्ड...बाँकी

भात कम खान गृहमन्त्रीको सुझाव

साउन २६, काठमाडौँ – गृह तथा कृषि विकास मन्त्री वामदेव गौतमले आम नेपालीलाई भात कम खान सुझाव दिएका छन् । मध्य तराईका ८ जिल्लामा धान रोपाईको स्थिति अत्यन्तै नाजुक भएपछि संसदको कृषि समितिमा सोमबार यस्तो...बाँकी

मंगलबार सबेरै किर्तिपुर केन्द्र भएर भूकम्प

साउन २६, काठमाडौँ – सोमबार राती र मंगलबार बिहान गरि २ पटक भूकम्पको धक्का महशुस भएको छ । सोमबार राती १० बजेर १२ मिनेटमा काठमाडौँ केन्द्र भएर २.६ रेक्टरको धक्का महशुस भएको थियो भने मंगलबार...बाँकी

संविधान भदौ १५ मा आउने

साउन २६, काठमाडौँ – कार्यतालिका बनाउने प्रमुख दलका शिर्ष नेताहरुको ढिलासुस्तीका कारण साउन मसान्तभित्र संविधानसभाबाट संविधान जारी गर्ने उनीहरुको प्रतिबद्धता पूरा नहुने भएको छ। संविधानसभाको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवेदन दिन ढिलो गरेका कारण...बाँकी

प्रहरीको गोली लागेर सुर्खेतमा दुईको मृत्यु, ९ घाइते

साउन २५, सुर्खेत – अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा नागरिकहरुले गरेको आन्दोलनमाथि सरकारले व्यापक दमन गरेको छ । सो क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ । साथै अन्य ९ जना गम्भीर...बाँकी