Motivate News

दल फेर्दै टिकट लिँदै , मधेसी नेता अग्रस्थानमा

कात्तिक २०,काठमाडौं – उम्मेदवार बन्नैपर्ने लोभका कारण राजनीतिक दलका शीर्ष नेताहरू नै निर्वाचनको मुखमा दलबदलमा अघि देखिएका छन्। राष्ट्रिय राजनीतिमा चर्चामा रहने केही शीर्ष नेता हरेक निर्वाचनमा राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै आइरहेका छन्।...बाँकी

निःशुल्क औषधिको संख्या ८० पुग्यो, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

कात्तिक २०,काठमाडौं – सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो । यो...बाँकी

काठमाडौं ४ मा गगन र राजनको टक्कर

  कात्तिक १९, काठमाडौं – काठमाडौं ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले संसदमा सँगै चार वर्षसम्म बसेको एक साथीले अर्को साथीका बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । एमालेका...बाँकी

चितवनको माडीमा सुरुङमार्ग र रिङरोड बनाउछु – प्रचण्ड

कात्तिक १९,चितवन -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडी क्षेत्रको विकासका लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुरुङमार्ग र राप्ती र नारायणी नदीमा पुल बनाएर रिङरोड बनाउने घोषणा गरेका छन्। प्रचण्डले कम्युनिस्ट नेतृत्वको सरकार बनेपछि...बाँकी

पूर्वगृहमन्त्री जनार्दन शर्माको घर विप्लव माओवादीको कब्जामा

कात्तिक १९ ,रूकुम – विप्लव माओवादीका कार्यकर्ताले विना विभागीय मन्त्री जनार्दन शर्माको घर कब्जा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी रुकुमले विना विभागीय मन्त्री शर्माको रुकुम स्थित घरमा कालोझण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन्...बाँकी

रियल प्रजातन्त्रको अनुभूति दिलाउन जनताको माझमा आएको छु : नेता खत्री

काठमाडौँ -राष्ट्रिय शिव सेना पार्टीका नेता जय बहादुर खत्रीले रियल प्रजातन्त्रको अनुभूति दिलाउन उमेद्वारी दिएको बताएका छन् । काठमाडौँ ५ बाट प्रतिनिधि सभाका लागि उमेद्वारी दिएका खत्रीले मननोयन दर्ता पछि यस्तो कुरा बताएका हुन् ।...बाँकी

३ प्रदेशसका मुख्य मन्त्रीमा ‘हेभीवेट’ भिडन्त

कात्तिक १८, काठमाडौं – पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरूको रोजाइ प्रदेशसभा बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ। संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद ३...बाँकी

शीर्ष नेता जसलाई बागीले सताए

कात्तिक १८, काठमाडौं – प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारी’ ऐंजेरुका रूपमा देखिएको छ। बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक...बाँकी

गौचनको हत्यारा नपक्रिएकामा महासंघको आपत्ति

कात्तिक १८, काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघले आज...बाँकी

डोटीमा प्रेम आलेले गरे मनोनयन दर्ता, विजयी हुने निश्चितप्रायः

कात्तिक १७, काठमाडौं । डोटीमा वाम गठबन्धनबाट नेकपा एमालेका युवा नेता प्रेम बहादुर आलेले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेसँगै उनको विजयको सुनिश्चित भएको आम जनताले बताएका छन् । यसअघि दुई निर्वाचन क्षेत्र रहेको डोटीमा...बाँकी