Motivate News

डब्लुएफपीले बाँड्यो कुहेको चामल

असार १०, काठमाडौँ – राजनीतिक दलका प्रतिनिधिले बाड्न योग्य नभएको भनी सुझाव दिँदादिँदै गोरखाको मजुवा देउरालीमा सडेको चामल बाँडिएको संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले जनाएको छ । वैशाख २९ गते दोस्रो...बाँकी

बामदेवको बिलासी विधेयक फिर्ता हुने

असार १०, काठमाडौँ – सभामुख सुवासचन्द्र नेम्वाङको असहमतिपछि विशिष्ठ व्यक्ति तथा पूर्वपदाधिकारीको सुरक्षा र सुविधासम्बन्धी विधेयक सरकारले फिर्ता लिने भएको छ । सभामुख लाई समेत जानकारी नगराई गृहमन्त्रालयले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने व्यवस्थासहितको विधेयक संसदमा...बाँकी

भवन बनाउँदा होर्डिङ बोर्ड राख्नु पर्ने

असार १०, काठमाडौँ – सरकारले नक्सा पास भइसकेका घर बनाउन खुला गरेको छ । तर, भवन निर्माणका क्रममा नक्सा, स्वीकृति प्रमाणपत्रसहितको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका...बाँकी

दाताहरुको सम्मेलन प्रधानमन्त्री कोईरालाद्वारा उद्घाटन

असार १० ,काठमाडौँ – भूकम्पछिको पुनःर्निमाणका लागि दाताहरुलाई सहयोग आह्वान गर्ने उद्देश्यले आज काठमाडौंमा सुरु भएको दाता सम्मेलनको प्रधानमन्त्रि कोईरालाले उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्रि कोईरालाले उद्घाटन गुर्न भइको सम्मलेन सोल्टी होटलमा जारी रहेको...बाँकी

न्युरोडमा झडप, विप्लव माओवादीका ३० कार्यकर्ता पक्राउ

काठमाडौँ,  ९ असार – विप्लव नेतृत्वको नेकपा माओवादीका ३० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चीन र भारतबीच भएको लिपुलेक सम्झौताको विरोधमा आयोजित र्यालीको क्रममा झडप भएको हो । बुधबार मध्यान्न र्यालीका...बाँकी

चीन र भारतका विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौँ,  ९ असार – भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका निम्ति बाहृय सहायता जुटाउन विहीबार काठमाडौमा हुने दाता सम्मेलनमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज र चिनियाँ विदेशमन्त्री वाङ यी बुधबार दिउँसो काठमाडौं आउँदैछन् । सम्मेलनमा भाग...बाँकी

समितीको बैठक आज पनि बस्दै

असार ९ , काठमाडौँ –  संविधान मस्यौदा लेखन समितीको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा संविधानका विवादीत विषयमा भएका सहमती र सहमति हुन बाँकी विषयमा थप सहमति गरेर तयार पारेको प्रारम्भीक...बाँकी

आज प्रभावित क्षेत्रको अवलोकन

असार ९ , काठमाडौँ – सरकारले आयोजना गर्ने दाता सम्मेलनका लागी सम्पुर्ण तयारी पुरा गरेको छ । तयारी पुराभएसँगै नेपालमा सम्मेलनमा सहभागिता जनाउँन आएका विदेशी पाहुनाहरुलाई आज प्रभावित क्षेत्रको अवलोकन गराइने भएको छ । नेपाली सेनाको...बाँकी

दाता सम्मेलन सम्बन्धमा दलबीच छलफल

काठमाडौँ, ८ असार – यही असार १० गते हुने नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले...बाँकी

मुस्लिम गठबन्धन द्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ८ असार – राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले संवैधानिक मुस्लिम आयोगको माग गर्दै आज प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गठबन्धनका संयोजक समिम अन्सारीको नेतृत्वमा प्रधानमन्त्री निवास गएको प्रतिनिधिमण्डलले सो समुदायको पृथक् राष्ट्रिय...बाँकी