Motivate News

राज्यसत्ताविरुद्ध मृत्यु रोज्न तयार हुनुहोस् :विप्लव

असार २, काठमाडौँ – हालै प्रमुख दलबीच भएको १६ बुँदे सहमतिलाई धोका भनेको विप्लव माओवादीले बल्खुदेखि चार किलोमिटर दक्षिणपूर्वमा अवस्थित चोभारको जंगलमा गत शुक्रबार गोप्य भेला गरेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ–महासचिव नेत्रविक्रम...बाँकी

सिन्धुपाल्चोकमा बन्दैछ ॐ टावर

असार २, काठमाडौँ – गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यस यताका पराकम्पनका कारण ठूलो जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकमा ॐ टावर निर्माण हुँदैछ । ॐ पार्क ट्रष्ट नेपालले सिन्धुपाल्चोकको खोलेखर्क–६ मा करिब एक...बाँकी

१ लाख घुससहित समातिए प्रहरी निरीक्षक

असार २, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत स्वयम्भुका प्रहरी निरीक्षकलाई घूससहित पक्राउ गरेको छ । बृतका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक पदमराज जोशीलाई बिजेश्वरीको बज्र होटलबाट एक लाख रुपैंया घुस लिएर...बाँकी

एसएसबीको नियतमाथि शंका’

  असार २, काठमाडौँ – जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत राकेश कर्णले जिल्लाको पश्चिमी भागमा नेपाल-भारत सीमामा पर्ने गौतमबुद्ध साझेदारी वनक्षेत्रमा वृक्षरोपणका लागि तारबार गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएर दुई देशबीचको...बाँकी

८ वर्ष जेल बसेर छुटेपछि श्रीमतीको अफिसमा १६ लाखको चोरी

असार २, काठमाडौँ – उपत्यकामा जब चोरी बढ्न थाल्छ, प्रहरी अधिकारीहरू भर्खरै जेलबाट छुटेका कैदीको विवरण पल्टाउन थाल्छन् । चोरी तथा डाँका मुद्दामा जेल परेकाहरू छुटेलगत्तै फेरि चोरीमा लाग्ने भएकाले यस्तो समस्या प्रहरीले झेल्ने गरेको...बाँकी

बिहानै काठमाडौं उपत्यकामा भूकम्पको झट्का

  असार २, काठमाडौँ –बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ५९ मिनेटमा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएको ४।४ म्याग्निच्यूडको कम्पनले करिब ३ सेकेन्डसम्म हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...बाँकी

संविधान निर्माणमा कांग्रेसले ग¥यो अवरोध

असार १, काठमाडौँ – संविधानसभाबाट असार मसान्तभित्रै नयाँ संविधान जारी गर्ने प्रयास भइरहेका बेला नेपाली कांग्रेसले जनमत लिने लगायतका प्रक्रिया पूरा गरिनै पर्ने अडान अघि सारेको छ । कांग्रेसले जनमतको कुरा गरेर संविधान निर्माणको अवधि...बाँकी

सगरमाथा तीन सेन्टिमिटर सर्यो

असार १, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा बैशाख १२ गते गएको महाभूकम्पपछि तीन सेन्टिमिटर दक्षिणपश्चिम तर्फ सरेको चिनिया सन्चारमाध्यमहरुले दावी गरेका छन् । वैज्ञानिकहरुलाई उधृत गर्दै चीनका सन्चारमाध्यमले नेपालमा आएको ७ दशमलब ८...बाँकी

नाम र सीमा नभएको संघीयताको काम छैन् – महतो

असार १, काठमाडौँ – सद्भावना पार्टीले सीमांकन विनाको संघीयता भएको संविधानसभाको मस्यौदा ल्याए संविधानसभा नै छाड्ने धम्की दिएको छ । मंगलबार बानेश्वर लाखेमार्गस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले नाम र सीमा...बाँकी

जेब बुसद्वारा उम्मेदवारी घोषणा, ओबामाको आलोचना

  असार १, काठमाडौँ – अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जेब बुसले रिपब्लिकनका तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । फ्लोरिडा राज्यका पूर्व गभर्नर बुसले सोमबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सोमबार उनले उम्मेदवारीको घोषणा गर्ने प्रचार...बाँकी