Motivate News

कांग्रेसमा मृतकको नाममा समेत क्रियाशील सदस्यता फारम दर्ता

असार ३, काठमाडौँ – महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको नाममा थरीथरीका उजुरी दर्ता भएका छन् । विवाद छानबिन गर्न गठित समितिमा उजुरीको चाङ लागेका हुन् । कुनै बाहनाबाजी नगरेमा कांग्रेसको १३...बाँकी

१६ बुँदे सहमतिमा सर्वोच्चको आपत्ति

असार ३, काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) ले राजनीतिक दलहरूबीच नयाँ संविधाननिम्ति न्यायपालिकाका सम्बन्धमा भएको सहमतिमा आपत्ति जनाएको छ। सोह्रबुँदे सहमतिका आधारमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले जेठ २८ गते तयार गरेको...बाँकी

कार्यदलमा आजबाट छलफल सुरु

असार ३,काठमाडौँ- संविधानका बाँकी विवादीत विषय मिलाई प्रतिवेदन तयार गर्न जिम्मा पाएको ६ सदस्यीय कार्यदलमा आजबाट छलफल सुरु हुँदै छ । मस्यौदा लेखन समितीले नमिलेका विषयमा सहमती गरेर ल्याउँन ५ दिनको समय कार्यदललाई दिए पछि...बाँकी

एसएसपी सर्वेन्द्र खनाललाई अपराध अनुसन्धान महाशाखाको प्रमुख

असार ३,काठमाडौँ – प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० सर्बेन्द्र खनाललाई दिएको छ । महाशाखाका एसएसपी पुष्कर कार्की युएन मिसनका लागि लाइबेरिया गएपछि खनाललाई महाशाखाको प्रमुखको जिम्मेवारी...बाँकी

केपी ओली उपचारका लागि बैंकक जाँदै

असार २, काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बैंकक जाँदैछन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ । ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने...बाँकी

माओवादी नेता हेमन्तप्रकाश ओली ६ महिना निलम्बन

असार २, काठमाडौँ – एकिकृत नेकपा माओवादीका पोलिव्यूरो सदस्य हेमन्तप्रकाश ओली ६ महिना निलम्बनमा परेका छन् । पार्टीकै एक महिलासँग अवैद्य यौन सम्पर्क राखेको र हाल ति महिलाबाट सन्तानसमेत जन्मिएकोले नेता ओलीलाई कारवाही गरिएको जानकारी...बाँकी

राज्यसत्ताविरुद्ध मृत्यु रोज्न तयार हुनुहोस् :विप्लव

असार २, काठमाडौँ – हालै प्रमुख दलबीच भएको १६ बुँदे सहमतिलाई धोका भनेको विप्लव माओवादीले बल्खुदेखि चार किलोमिटर दक्षिणपूर्वमा अवस्थित चोभारको जंगलमा गत शुक्रबार गोप्य भेला गरेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ–महासचिव नेत्रविक्रम...बाँकी

सिन्धुपाल्चोकमा बन्दैछ ॐ टावर

असार २, काठमाडौँ – गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यस यताका पराकम्पनका कारण ठूलो जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकमा ॐ टावर निर्माण हुँदैछ । ॐ पार्क ट्रष्ट नेपालले सिन्धुपाल्चोकको खोलेखर्क–६ मा करिब एक...बाँकी

१ लाख घुससहित समातिए प्रहरी निरीक्षक

असार २, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत स्वयम्भुका प्रहरी निरीक्षकलाई घूससहित पक्राउ गरेको छ । बृतका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक पदमराज जोशीलाई बिजेश्वरीको बज्र होटलबाट एक लाख रुपैंया घुस लिएर...बाँकी

एसएसबीको नियतमाथि शंका’

  असार २, काठमाडौँ – जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत राकेश कर्णले जिल्लाको पश्चिमी भागमा नेपाल-भारत सीमामा पर्ने गौतमबुद्ध साझेदारी वनक्षेत्रमा वृक्षरोपणका लागि तारबार गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएर दुई देशबीचको...बाँकी