Motivate News

मुस्लिम गठबन्धन द्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ८ असार – राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले संवैधानिक मुस्लिम आयोगको माग गर्दै आज प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गठबन्धनका संयोजक समिम अन्सारीको नेतृत्वमा प्रधानमन्त्री निवास गएको प्रतिनिधिमण्डलले सो समुदायको पृथक् राष्ट्रिय...बाँकी

असार लागिसक्यो विद्यालयमा किताब छैन

असार ८, नेपालगन्ज – नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना लागिसक्दा पनि बाँकेको कर्णाली भनेर चिनिने बघौडा क्षेत्रका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न सकेको छैन । बाटोघाटोको समेत असुविधा रहेको बघौडा क्षेत्रका आधा दर्जन विद्यालयका प्रधानाध्यापकहरुले पाठ्यपुस्तकको...बाँकी

२९ सहकार्री खारेजीको सूचिमा

असार ८, काठमाडौँ – डिभिजन सहकारी कार्यालय ललितपुरले २९ सहकारी संस्थाहरुको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । ती सहकारी संस्थाहरुले सहकारी ऐन स्वीकृत विनिमय, संस्था संचालनको लेखा परीक्षण र साधारणसभा समेत नगरेको फेला परेपछि...बाँकी

१६ बुँदे सहमति खारेज गर्नुपर्छ : नेता गुरुङ

असार ७,दाङ – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले चार दलका बीचको १६ बुँदे सहमति खारेज गर्नु पर्ने बताउनुभएको छ । १६ बुँदे सम्झौताले दलहरु बीच दुरी बढाएको बताउदै अप्रजातान्त्रीक र पश्चगामि सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।...बाँकी

बाधा अड्चन हटाएर विधिसम्मत चाँडै संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

असार ७, काठमाडौ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अहिले देखिएको बाधा अड्चनलाई हटाएर संविधानसभाले प्रक्रिया पूरा गरी चाँडै संविधान जारी गर्ने बताउनुभएको छ । “संविधानसभाका दुई तिहाईभन्दा बढी राजनीतिक...बाँकी

विवाद समाधान गर्न कार्यदल असफल

असार ७, काठमाडौ – संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदल विवाद समाधान गर्न असफल भएको छ । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले मस्यौदा एकीकरण र विवाद समाधानका लागि पाएको आजसम्मको समयसीमा प्रतिवेदन बुझाउनुपर्नेछ । तर...बाँकी

विवादास्पद सहसचिव सुवेदीसँग २ वटा नागरिकता

असार ६, काठमाडौ – वैदेशिक रोगजार विभागका महानिर्देशक भरतराज सुवेदीले कानुनविपरीत किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी तीन वर्ष जागिर अवधि...बाँकी

निःशुल्क भिसा र टिकटले माग घटे पनि विदेशिने कामदार नघट्ने

असार ६, काठमाडौँ – श्रम तथा रोजगार मन्त्रालयले गरेको निर्णयबमोजिम ७ मुलुकमा निःशुल्क भिसा र टिकट लागू भए पनि त्यसले बिदेशिने कामदार नघट्ने निश्कर्षमा सरकार पुगेको छ । हाल आइरहेको मागमा ४२ प्रतिशत कामदारमात्र कामका...बाँकी

संविधानसभाको मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई निरन्तरता

असार ६, काठमाडौँ – सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै संविधानसभाको मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई निरन्तरता दिएको छ । संविधानको एकीकृत मस्यौदा तयार पार्ने विषयमा समितिका सभापति कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक आज पनि...बाँकी

डोल्पामा पहिलो पटक खुल्ला गजल वाचन कार्यक्रम

 डोल्पा ५ असार । शुक्रबार डोल्पा साहित्यक मञ्चे दुनै बजारको राजाचोकमा खुल्ला गजल वाचन कार्यक्रम गरेको छ । श्रष्ठाहरुको सम्मान सृजनाहरुको उत्थान भन्ने मुल नाराका साथ डोल्पाका साहित्यिक स्रष्टाहरुलाई जागरुक गराउनको लागि यो कार्यक्रमको आयोजना...बाँकी