Motivate News

जानकी मेडिकल कलेजका विद्यार्थीको अन्दोलन सिंहदरबार सम्म

असार १६, काठमाण्डौं — आफूहरुलाई अन्यत्र स्थानान्तरण गर्न माग गर्दै जानकी मेडिकल कलेजका विद्यार्थीहरुले बुधबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन सुरु गर्नुअघि गुपचुप दक्षिणगेट अगाडि जम्मा भएका उनीहरुले एक्कासी ब्यानर, प्लेकार्ड...बाँकी

कृषिमन्त्री पराजुलीले दिए स्पष्टीकरण

असार १६, काठमाण्डौं— मूलपानीको धानखेतमा महिलासँग अश्लील हर्कत गरेको अभियोगमा विवादित बनेका कृषि मन्त्री हरि पराजुलीले स्पष्टीकरण दिएका छन् । बुधबार अपरान्ह ४ बजे उपप्रधान तथा गृहमन्त्रि  एवम् एमाले उपाध्यक्ष बामदेव गौतम समक्ष स्पष्टीकरण दिएका हुन् ।  गृहमन्त्रीका...बाँकी

सूचना तथा सञ्चारमन्त्री रिजालको साना दललाई नआत्तीन आग्रह

असार १६, काठमाण्डौं—संविधानको एकीकृत मस्यौदा च्यातेका असन्तुष्टा दललाई सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले संविधानको मस्यौदा आउँदैमा नआत्तिन  आग्रह गर्नु भएको छ । प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार समेलनमा सन्चारमन्त्री रिजालले मस्यौदालाई जनतामाथि लगेर...बाँकी

नयाँ संविधान पछि विप्लव मावोबादीले बिद्रोह गर्ने

असार १६, काठमाडौँ  – विप्लव माओवादीले नयाँ संविधान जारी भएलगत्तै संघर्ष सुरु गर्ने आन्तरिक तयारीलाई तीव्र पारेको छ । शान्तिपूर्ण वा सशस्त्र संघर्ष चाहिँ  सत्ता पक्षको मुडमा भर पर्ने बताएको छ । भूकम्पपछि विकट ग्रामिण...बाँकी

संविधानको मस्यौदा च्याते पनि असन्तुष्ट दलहरु संविधान सभाबाट नबाहिरिने

असार १६, काठमाण्डौ—संविधानसभामा पहिलो मस्यौदा प्रस्तुत हुने बित्तिकै च्यातेका असन्तुष्ट साना दलहरुले संविधान निर्माण प्रक्रियाबाट आफूहरु नबाहिरिएको बताएका छन् । विरोधमा उत्रिएका दलहरुले मस्यौदामाथि हुने छलफलमा भाग लिने तर आफ्ना कुराको सुनुवाई नभए संविधानसभा छोड्ने...बाँकी

बिहानै भूकम्पको २ धक्का

असार १६, काठमाडौँ  -बिहान ३ बजेर ३३ मिनेटमा जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै ९ बजेर १२ मिनेट जाँदा दोलखा केन्द्र भएर ४ रेक्टरको...बाँकी

संबिधानको कार्यतालिका बनाउन नेताहरु छलफल गर्ने

असार १६, काठमाण्डौं—संविधानको मस्यौदा संविधानसभामा पेश भएपछि  त्यसको प्रक्रियामा प्रवेश गर्ने भएको छ । कार्यतालिका बनाउने विषयमा दलहरुबीच आज अनौपचारिक छलफल हुनेछ । असार मसान्तभित्र संविधान ल्याउने गरी सबैभन्दा छोटो बाटो खोज्ने वा लम्ब्याउने भन्नेमा दलहरुबीच...बाँकी

सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु

असार १६, काठमाण्डौं—सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि सुनसरीस्थित नदीमा पानीको बहाव बढेको हो । आज बिहान सात बजे गरेको मापन अनुसार नदीमा पानीको बहाव बढेर...बाँकी

नयाँ संविधान निमार्ण प्रक्रिया सुरु, एकीकृत मस्यौदा सभामा पेस,

असार १६, काठमाण्डौ—केहि साना दलले विवाद जनाए पनि नयाँ संविधान निमार्ण प्रक्रिया सुरु भएको छ । संविधान मस्यौदा समितिले संविधानसभामा ‘नेपालको संविधान २०७२’ को प्रारम्भिक मस्यौदा पेश गरे पछि संविधान निमार्ण सुरु भएको हो ।...बाँकी

मस्यौदा एमाओवादीको दर्जन फरक मत,

असार १५ ,  काठमाडौँ – एकिकृत नेकपा माओवादीले करिब १ दर्जन फरक मत राखेर संविधानको मस्यौदामा हस्ताक्षर गरेको छ । अहिले सुरु हुन लागिरहेको संविधानसभा बैठकमा फरक मत सहितको मस्यौदा प्रस्तुत हुने भएको छ ।...बाँकी