Motivate News

पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

  चैत १०, काठमाडौं — व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । नागरिक न्युजका अनुसार भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिबारे छलफल गर्न बुधबार बोलाइएको...बाँकी

नेपाली सेनाको प्रवक्तामा सहायक रथी झङ्करबहादुर कडायतललाई जिम्मेवारी

चैत १० , काठमाडौं – नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नम्बर बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको...बाँकी

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए – ६०

चैत १० , काठमाडौं – नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ...बाँकी

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित

चैत १० , काठमाडौं – निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । यो खबर हामीले आजको...बाँकी

केन्द्रीय टिमको उम्मेदवार हुँ ः पूर्ण बहादुर खड्का, पूर्व केन्द्रीय सदस्य

   नेपाल निजामती कर्मचारी युनियन (संघ) को महाधिवेशन त फेरिपनि स्थगित हुने हल्ला छ नि, आखिर के यो नियोजित हो ? मैले पनि फाटफुट रुपमा त्यस्तै हल्ला सुनेको छु । यस विषयमा काठमाडौंमा रहेका साथीहरुसँग...बाँकी

लाखौँ खर्च भयो, तर स्ववियु निर्वाचन भएन

चैत ९ , काठमाडौं – त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन...बाँकी

नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी

चैत ९ , काठमाडौं – मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरूलाई भने धेरै समस्या हुने गरेको पाइन्छ । अरू रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले...बाँकी

जलस्रोत कब्जा गर्ने भारतीय रणनीति, सरकारको अापत्ति

चैत ९ , काठमाडौं – नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ। सन् २०१४ मा भएको नेपाल-भारत...बाँकी

सक्षम र योग्यलाई संगठनको नेतृत्वमा आउन नै दिइएन ः विष्णुदत्त रेग्मी पूर्व क्षेत्रीय उपाध्यक्ष (मध्यपश्चिमाञ्चल)

मध्यपश्चिममा नेपाल निजामती कर्मचारी युनियन (संघ)को स्थिति कस्तो छ ? मध्यपश्चिमका १५ जिल्लामा नेपाल निजामती कर्मचारी युनियन (संघ) को एकदम राम्रो छ । हाम्रा सबै जिल्लाहरुमा जिल्ला अधिवेशन समाप्त भइसकेको छ । काम गर्न सक्नेहरु...बाँकी

नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र

चैत ८, काठमाडौं- नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ। विश्वको...बाँकी