Motivate News

म्याग्दीमा आज ४.२ रेक्टर स्केलको भूकम्प

  असोज ३०,म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारी...बाँकी

बुधवार देखी डि.भि.को पुनः नयाँ आवेदन खुल्ने : भरिसकेकाले पनि फेरी भर्नुपर्ने !

  असोज ३०, काठमाडौं – खुलेको ५ दिन नहुँदै डाउन भएको डिभिको वेबसाइट अब आउने बुधवार बाट फेरी सुचारु हुने भएको छ । डि.भि. आवेदन अब फेरी बुधवार देखि नै खुल्ने जानकारी अमेरिकि दुतावासले जानकारी...बाँकी

सामुद्री आँधीका कारण नेपाल र हङकङबिचको आज हुने भनेको खेल सर्‍यो

  असोज २९, काठमाडौँ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ । हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण...बाँकी

चुनावमा खटिने म्यादी प्रहरीको लागि मात्रै पाँच अर्ब खर्च हुने

असोज २९, काठमाडौँ- आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब...बाँकी

तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको कारोबार हुने

  असोज २९, काठमाडौँ- तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । प्रतिमाला ३० रुपियाँमा...बाँकी

निर्वाचन आयोगले तयार पार्यो नमुना मतपत्र

असोज २९, काठमाडौँ -निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र तयार पारेको छ । निर्वाचनको तयारीमा व्यस्त रहेको आयोगले मतपत्र छपाइ जारी रहँदा नमुना मतपत्र तयार पारेको हो । नमुना मतपत्रका माध्यमबाट निर्वाचन...बाँकी

विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखामा बन्ने गरेको पत्ता लाग्यो

असोज २७, दोलखा – संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा...बाँकी

सभामुखलाई सक्रिय भूमिका खेल्न डा केसीको आग्रह

असोज २७,काठमाडौँ – अनशनरत प्रा. डा. गोविन्द केसीले संसद प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । केसीले हिजो पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई...बाँकी

वैदेशिक रोजगारीमा ठगिने युवायुवती वढ्दै ,२ वर्षमा डेढ अर्ब ठगीको उजुरी

  असोज २६,काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गइरहेको छ ।पछिल्लो २ वर्षमा मात्र...बाँकी

गौचनलाई शहीद घोषणा गर्ने सरकारको तयारी

  असोज २६,काठमाडौं – सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज बिहीबार गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय...बाँकी