Motivate News

आज अक्षय तृतीया, यसरी मनाएमा हुनेछ लाभ

काठमाडौं – वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको...बाँकी

आयल निगम जग्गा खरिदमा घाेटाला: पानबिनै सबा दुई अर्बको कारोबार !

काठमाडौँ – नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान)...बाँकी

सिण्डिकेट विरुद्द कडा एक्सनः आन्दोलन गरे यातायात समिति दर्ता र नवीकरण नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले यातायात समितिको दर्ता र नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवसायी समिति खारेजी गर्दै दर्ता र नविकरण बन्द गर्ने निर्णय गरेको हो । अब यातायात व्यवसायीका समितिहरु...बाँकी

जित निश्चित भइसक्यो, हाम्रो प्रतिशपर्धा मतान्तरका लागि हो : सरोज बस्नेत

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन मिति अत्यन्तै नजिक आइरहेको छ । यही बैशाख ८ गते इक्यानले निर्वाचन मार्फत अगामी दुई बर्षका लागि नयाँ नेतृत्व पाउँदैछ । यतिखेर सरोज बस्नेत र विष्णुहरी...बाँकी

आर्थिक अनुशासन र वित्तीय पारदर्शिताका लागि मेरो उमेद्वारी : राकेश श्रेष्ठ

काठमाडौं – काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनको मिति नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन । बस्नेत प्यानलबाट सहकोषाध्यक्ष पदका लागि राकेश श्रेष्ठले उमेद्वारी दिएका छन । उनले आर्थिक अनुशासन...बाँकी

इक्यानका सदस्यलाई निशुल्क कानुनी परामर्श दिन्छु : हरिराम लामिछाने

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनको मिति नजिकिएसंगै नेतृत्वका आकाँक्षीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन । बस्नेत प्यानलबाट कार्यसमिति सदस्यका उमेद्वार हरिराम लामिछानेले पनि आफ्नो उमेद्वारी घोषणा संगै पचार प्रसारलाई तिब्रता दिएका...बाँकी

इक्यानलाई परिवर्तन गर्न सक्ने क्षमता सरोज टिममा देख्छु : उत्तम पन्त

काठमाडौँ – इक्यानका पूर्व अध्यक्ष उत्तम पन्तले इक्यानलाई परिवर्तन गर्दै गतिशिल नेतृत्व गर्नसक्ने क्षमता सरोज बस्नेत र उनको टिममा आफूले देखेको बताएका छन । सरोज बस्नेत प्यानलको उमेद्वारी घोषणा कार्यक्रममा ऐक्यबद्वता जनाउन अल्फा हाउस पुगेका...बाँकी

काठमाडौँमा शक्ति पर्दशन सहित बस्नेत प्यानलको उमेद्वारी घोषणा (फोटो फिचर)

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आउँदो बैशाख ८ गते हुने निर्वाचनका लागि सरोज कुमार बस्नेत प्यानलले काठमाडौँमा पनि विशेष कार्यक्रम मार्फत उमेद्वारी घोषणा गरेको छ । आइतवार नयाँ बानेश्वर स्थित अल्फा हाउसमा...बाँकी

२०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौँ – वि.सं. २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा शनिबार दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि प्रकट गरिएको थियो ।...बाँकी

बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार,‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया… ।’

काठमाडौं – बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया… ।’ सन् २०१७ मा...बाँकी