Motivate News

विद्यार्थी नै अध्यक्षको उमेदवार बनेपछि…….

मंसिर २०, कैलाली – २०७२ साल मंसिर महिनाको १९ गते सनिवार कैलालीको मध्यवर्ती क्षेत्र दोदोधरा गावीसको वडा नं. १ रानिकुण्डामा रहेको गावीस कै दोश्रो पुरानो स्कुल श्री जगदम्वीके भगवती माध्यमीक विद्यालयमा विद्यालयमा व्यवस्थापन समितीको चयन...बाँकी

सेमेस्टर प्रणालीसम्बन्धी अन्योल छिट्टै अन्त्य हुने

मंसिर १९ , काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले छिट्टै नै सेमेस्टर प्रणालीसम्बन्धी अन्योलको अन्त्य गर्ने बताउनुभएको छ । अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायतका विभिन्न विद्यार्थी सङ्गठनसँग आज भेट गर्दै उहाँले सेमेस्टर प्रणाली...बाँकी

सात पेट्रोल पम्पको बिक्री वितरण रोक्का

मंसिर १९ , बनेपा – काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात पुगेको छ । अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि उपभोक्ता ठगी गर्ने...बाँकी

नेपालगञ्जस्थित रुपैडिहा नाका भारतीय पक्षद्धारा सिल

मंसिर १९ ,नेपालगञ्ज – नेपालगञ्जस्थित जमुनाहा रुपैडिहा नाका १२ घण्टाका लागि भारतीय पक्षले सिल गरेको छ । आज भारतको बहराइचमा हुन लागेको स्थानीय निकायको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नाका सिल गरिएको हो । आज बिहानैदेखि...बाँकी

नाकाबन्दी विरुद्ध विद्यार्थीले निकाले अस्पतालभित्रै र्रयाली

मंसिर १९, रुपन्देही – युसिएमएस मेडिकल कलेज भैरहवामा अध्ययनरत विद्यार्थीले अधिकार न्याय र शान्तिका लागि बृहत् दबाब एवम् सद्भाव कार्यक्रम गरेका छन् । भारतले गरेको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी लगातारको आन्दोलनका कारण तराईका विभिन्न...बाँकी

स्वरसम्राट नारायण गोपालको २५ औं स्मृति दिवास आज

मंसिर १९, काठमाडौँ – स्वरसम्राट नारायण गोपालको २५ औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछन् । वि सं १९९६ सालमा काठमाडौंको...बाँकी

क्यान बर्दियाको अध्यक्षमा गुप्ता चयन

मंसिर १९, बर्दिया –  कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान बर्दिया) को सुक्रवार भएको वार्षिक साधारण सभाबाट गोविन्द गुप्ता अध्यक्ष पदमा चयन भएका छन  । बर्दियाको गुलरियामा भएको वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा गुप्ता सहित ९...बाँकी

तपाइको श्रीमती परपुरुषसँग लागेको यसरी थाहा पाउनुहोस्

काठमाडौँ – तपाईं आफ्नी श्रीमतीलाई कत्तिको विश्वास गर्नुहुन्छ ? श्रीमतीबाट नजिकै बस्नुहुन्छ या टाढा ? तपाईंले आफ्नी श्रीमतीको विभिन्न क्रियाकलापबाट उसले धोका दिएको या नदिएको थाहा पाउन सक्नुहुन्छ । यहाँ त्यस्ता केहि क्रियाकलापको बारे चर्चा...बाँकी

पाठ्यपुस्तक छपाई तथा वितरणमा निजी क्षेत्रलाई पूर्ववत् संलग्न गराइने

मंसिर १८, काठमाडौँ – व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले सरकारी स्वामित्वका निकायलाई मात्र विश्वास गर्न नसक्ने ठानी प्राथमिक तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा पूर्ववत्रुपमा निजी क्षेत्रलाई पनि मुलुकभर संलग्न गराउने पूर्ववत्...बाँकी

उपत्यकालाई व्यवस्थित सहर बनाउन सडक विस्तार

मंसिर १८, काठमाडौँ – काठमाडौँ उपत्यकालाई व्यवस्थित र बस्नयोग्य सहरका रुपमा विकसित गर्ने योजनाअनुरुप ५२४ किलोमिटर सडक विस्तार गरिएको छ । निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत उपत्यकामा ३२४ र अन्य विविध कार्यक्रमअन्तर्गत २०० गरी ५२४ किमी...बाँकी