Motivate News

मासु किन्दा गुन्द्री छोएको आरोपमा दलित कुटिए

दैलेख – महाबु गाउँपालिका–२ बडखोलाका ५५ वर्षीय पहल विक छुवाछतको आरोपमा निर्घात कुटिएका छन् । उनलाई स्थानीय भीमबहादुर रोकाय र खरिगैराका भीमबहादुरका ज्वाईं, नगेन्द्र खत्रीको समुहले भेदभाव गर्दै मरणासन्न हुने गरी कुटपिट गरेको अधिकारकर्मी अमर...बाँकी

अझै फिर्ता भएन माओवादीले कब्जा गरेको जग्गा

रुकुम – तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिए पनि यहाँ अझै फिर्ता हुन सकेको छैन् । साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको...बाँकी

कार्यकर्ता पोस्न सरकारी ढुकुटी दोहन – ६ महिनामै बाँडियो नेता कार्यकर्तालाई ७ करोड

काठमाडौं – सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड...बाँकी

गाडी नै प्यारोः प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं – संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ। सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी सचिवलायमा अझै फिर्ता नगरिएका पाइएको हो। आजको राजधानी दैनिकमा यो खबर छापिएको...बाँकी

सिन्धुली कलाकार समाज गठन हुने

काठमाडौं – सिन्धुली जिल्लामा रहेको विभिन्न विधामा रहेकाका कलाकारहरुको छाता संगठन सिन्धुली कलाकार समाज गठन हुने भएको छ । सिन्धुली जिल्लामा जन्मिएर विभिन्न विधाहरुमा रही आ-आफ्नो क्षेत्रबाट जिल्लालाई चिनाइरहेका कलाकारहरु एकै छाना मुनि बसी विभिन्न नयाँ...बाँकी

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम छ । आज दोश्रो दिनको...बाँकी

‘नेपालको वायु प्रदूषण स्तर ज्यादै खराब’

  काठमाडौं – नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’...बाँकी

बिल आउँछ, पानी आउँदैन, पारस शाहकोमा पनि उस्तै !

काठमाडौं – उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो। १३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक...बाँकी

को बन्ला मुख्यमन्त्री ? आकांक्षीको राजधानी दौड

काठमाडौँ – प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन्। आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका...बाँकी

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि...बाँकी