Motivate News

फेरी गयो भूकम्पको धक्का

साउन २९, काठमाडौं – दोलखा केन्दूविन्दु भएर आज साँझ भूकम्पको धक्का गएको छ । ४।३ म्याग्निच्यूड क्षमताको धक्का साँझ ६स् ४७ मा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइटमा उल्लेख छ । एकदिन अघि काठमाडौं केन्द्रविन्दु...बाँकी

युवा स्वरोजगार कोषको उपकार्यकारी निर्देशकमा पौडेल

साउन २९, काठमाडौँ – युवा तथा साना व्यवसायी स्वरोजगार कोष समितिको उपकार्यकारी निर्देशकमा श्रीप्रसाद पौडेल नियुक्त भएका छन् । कोहलपुर, बाँके निवासी पौडेललाई कोषले साउन २६ गते सो पदमा नियुक्त गरेको हो ।बेलायतको स्ट्राथक्लाइड विश्वविद्यालयबाट...बाँकी

वन्दमा ग्रहक ठक्दै व्यापारि

साउन २९, कैलाली – त्यसै त लामो वन्दको मार खेपी रहेका सर्वसाधारणहरु वयापारीहरुले उपभोग्य वस्तुमा मन परी मूलय तोकिदिएपछि झन वढी मारमा परेका छन् । लामो समय देखि कैलालीमा चर्कीरहेको वन्दको फाईदा उठाउदै वेलुकी पख छिटपुट...बाँकी

जाजरकोटमा पहिरोले घर पुर्यो

साउन २९, जाजरकोट – जाजरकोटको कार्कीगाउँ गाविस वडा नं १ मा पहिरोले घर पुरेको छ । शुक्रबार विहान ४ वजे अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय धनवहादुर टमटाको घर पुर्दा लाखौंको क्षति भएको सामाजिक ग्रामिण...बाँकी

सँगै बस्छन्, संगै सुत्छन् तर बिहेभाछैन………

साउन २९, काठमाडौँ – सदाबहार हेण्डसम अभिनेता भुवन केसी पत्नी सुस्मितासँग सम्बन्ध विच्छेद भएपछि केही समय एक्लै बसे । तर भुवन भनेपछि मरिहत्ते गर्ने युवतीहरुको के कमी हुन्थ्यो र ? त्यसैले उनको जीवनमा अर्की नायिका जिया केसीको...बाँकी

धुर्मुस–सुन्तली नमुना बस्ती यस्तो छ (भिडियोसहित)

काभ्रे – विनाशकारी भूकम्पका कारण क्षत–विक्षत भएको काभ्रेको पहरी गाउँ अहिले नमूना बस्तीको रुपमा विकसित भएको छ । सधैं हँसाउन मात्र सक्ने कलाकारहरुको अथक प्रयासले पहरी गाउँ अहिले सबैको आकर्षणको केन्द्र बनेको हो ।...बाँकी

थारुवान बन्दले तराईका २२ जिल्लाआज पनि ठप्प

साउन २९, कैलाली – छुट्टै थरुहट प्रदेशको मागसहित थरुहट तथा थारुवान संघर्ष समितिले गरेको बन्दको कारण तराईका २२ जिल्ला आज पनि ठप्प छ । बन्दका कारण थारु बाहुल्य दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही...बाँकी

दार्चुलामा दुम्सीको आतंक, स्थानीयको रातभर जाग्राम

साउन २९, दार्चुला – जिल्लाको दुहु क्षेत्रमा पर्ने हिकिला गाविसमा दुम्सीले मकै खान थाले पछि स्थानियहरु भोकमरी हुने डरले चिन्तीत भएका छन् । भर्खरै घोगा लाग्नै लागेका मकै दुम्सीले खान थाले पछि उनीहरु चिन्तित बनेका...बाँकी

भालेपोथी छुट्याउनै गाह्रो

साउन २९, काठमाडौँ – लोपोन्मुख गिद्धका प्रजातिको संख्या बढाउने उद्धेश्यका साथ स्थापना भएका गिद्ध संरक्षण तथा प्रजजन केन्द्र निष्प्रभावी भएको छ । स्थापना भएको ८ वर्षसम्ममा पनि केन्द्रले नयाँ बच्चा हुर्काउन सकेको छैन् । चितवनको...बाँकी

कोरियामा ११ नेपाली पक्राउ

साउन २९, काठमाडौँ – दक्षिण कोरियामा ११ नेपाली मजदुर पक्राउ परेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ । भिसा अवधि सकिएर पनि अवैधानिक रुपमा काम गर्दै आएका र उनीहरुलाई विभिन्न स्थानबाट प्रहरी र अध्यागमन...बाँकी